२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

सुशिला तामाङको अभिनयमा तामाङ गीत “हेण्डसम नम्बर १” बजारमा

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ३०, २०८०

सुशिला तामाङको अभिनयमा तामाङ गीत बजारमा आएको छ “हेण्डसम नम्बर १” बजारमा आएको छ लेकाली ब्रोद्रस अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो ।

चीजा लेकाली र माया थोकरको स्वर रहेको गीतमा लय सब्द भने चिजा लेकालिको रहेको छ राजु खड्काको संगीत सयोजन रहेको छ ।

जोहन राइले सम्पादन गरेको गीतलाई संचु थोकरले खिचेका हुन् भने निर्देसन रेशम के स्याउलीको र कोरियोग्राफी रिकेश तामाङको र डिके हमालको मेकअप रहेको छ।

भिडियोमा रिकेश तामाङ,शुसिला तामाङ र रेशम के स्याउली तामाङको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]