२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

राजनीति

स्मार्ट भरतपुर बनाउन बजेट : सीसीटीभी जडान र रंगशाला निर्माणलाई ४–४ करोड

स्मार्ट भरतपुर बनाउनको लागि सीसीटीभी र ट्राफिक व्यवस्थापनका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ। भरतपुरकी मेयर रेनु दाहालले आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्दै ५ अर्ब १९ करोड कुल विनियोजन गरेकी हुन्। दाहालले सडक बत्ती महशुल स्मार्ट लाइट भुक्तानीको लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कृषि तथा पशुविकासतर्फ ९ करोड बजेट विनियोजन […]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच दुई पार्टीबीचको आपसी सहकार्यलाई अझ मजवुत बनाउने समझदारी भएको छ। शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमै लिएर विप्लव खुमलटार पुगेका थिए। यो भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। ‘दुई नेताबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने […]

पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान पुनर्लेखन र प्रदेश सभा खारेज गर्नुपर्ने बताएका छन्। शनिबार पार्टी स्थापना दिवसको अवसरमा जेलबाटै सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्। ‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका […]

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन्। इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन्। परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ। आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको […]

एमालेको विधान महाधिवेशन आउँदो भदौमा हुने तय भइसकेको छ। विधान महाधिवेशन भदौ २० देखि २२ सम्म गर्ने निर्णय भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्। एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष […]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलका नेताहरू लिएर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्। देउवासहित पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा ओलीसँग छलफल गरिरहेका छन्।

आगामी आर्थिक वर्षको बजेट तयारीको चटारोमा रहेका बेला धरान उपमहानगरपालिकामा मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिँदा मंगलबार दिनभर तनावग्रस्त बन्यो । मेयर हर्क साम्पाङ् र उपमेयर आइन्द्र विक्रम बेघाबिचको विवादले स्थिति तनावग्रस्त बनेको हो । घटनाक्रम अनुसार सोमबार धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा जाली लगाएको रकमको नौ लाख रुपैयाँ दिनुपर्ने मेयर […]

नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्। वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न […]

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन्। प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्। उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि […]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्। शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्। ‘मैले सदनमा उभिएर प्रधानमन्त्री […]