०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
×

आज मिति वि. सं. : २०८२ भदौँ १० गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, भाद्र १०, २०८२

आज मिति वि. सं. : २०८२ भदौँ १० गते मङ्गलबार

इ.सं. : 26th August 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:४० बजे

सूर्यास्त: बेलुका १८:२९ बजे

तिथि : तृतीया १२:४२ सम्म, तत्पश्चात् चतुर्थी

पक्ष : भाद्र शुक्लपक्ष

नक्षत्र : हस्ता (अहोरात्र)

योग : साध्य १३:२५ सम्म, तत्पश्चात् शुभ

करण : गर १२:४२ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: कन्या

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पहिलेको मेहनतबाट लाभ मिल्नेछ। व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन्। पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

संकटमा पनि हिम्मतिलो प्रयास सफल हुनेछ। गुरुजनको सहयोग र बुद्धिको प्रयोगले फाइदा हुनेछ। पुराना समस्या समाधान हुने संकेत छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ। स्वास्थ्यमा चिसोको असर देखिन सक्छ। सम्बन्धमा सामान्य तनाव सम्भव भए पनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बढ्नेछ र प्रयासले सफलता दिनेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। पारिवारिक र प्रेम सम्बन्धमा निकटता बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसरका खोजीमा दौडधुप बढ्नेछ। आर्थिक दबाब बढ्न सक्छ। पारिवारिक तथा सामाजिक सम्बन्धमा सावधानी आवश्यक देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएका कार्य अघि बढ्नेछन्। आम्दानी र प्रतिष्ठा दुवैमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी र व्यावसायिक फड्कोको अवसर मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य र खर्चमा असहजता देखिन सक्छ। अनावश्यक जिम्मेवारी बढ्न सक्छ। आत्मबलको प्रयोगले सामाजिक प्रभाव कायम गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका कार्य सम्पन्न हुनेछन्। साथीभाइको सहयोगले लक्ष्यमा पुग्न सहज हुनेछ। दीर्घकालीन लाभका लागि अनुकूल समय हो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ। अप्रत्याशित उपलब्धि मिल्न सक्छ। अनुभवीको सल्लाहमा निर्णय लिनु लाभदायक हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ज्ञान र यात्राबाट फाइदा हुने संकेत छन्। आम्दानी बढ्नेछ। दाम्पत्य तथा प्रेम सम्बन्ध सुदृढ बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यमा समस्या र खर्च बढ्न सक्छ। प्रतिस्पर्धात्मक स्थितिमा सतर्क रहनुपर्छ। अध्ययन र सम्बन्धमा विशेष ध्यान आवश्यक छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साझेदार वा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। आम्दानी बढ्नेछ र नयाँ प्रस्तावहरू आउनेछन्। प्रेम र अध्ययनमा सकारात्मकता देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]