२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

राजनीति

रूपन्देही–३ उपनिर्वाचन : माओवादी–रास्वपा गठबन्धन बन्न सक्ने

काठमाडौँ : कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि अन्य दलहरूले तयारीलाई तीव्रता दिँदा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र भने मौन छ। अन्य दलहरूले उपनिर्वाचनको नतिजा हात पार्न विभिन्न रणनीतिक तयारी गरिरहँदा माओवादीलाई उपनिर्वाचनले त्यत्ति छोएको छैन। माओवादीमा उम्मेदवार सिफारिस र घोषणा त परको कुरा, पार्टीमा पर्याप्त छलफलसमेत नभएको नेताहरू बताउँछन्। उम्मेदवार छनोट प्रक्रियामै भइरहेको ढिलाइपछि […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र […]

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेनाको हालैका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ। संघको भनाइअनुसार, मिति २०२५ जुलाई २७ तारिक सम्पन्न भएको नवौं महाधिवेशन वैधानिक ढंगले सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा, राजदूत तिम्सेनाले विधानविपरीत आयोजना गरिएको कार्यक्रममा आधिकारिक रूपमा […]

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, नेकपा (माओवादी केन्द्र)को एकता प्रस्तावसहित विषयमा छलफल हुने विप्लवको सचिवालयले जनाएको छ । यसअघि, साउन १९ गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही–३ को उपनिर्वाचनका उमेदवारका नौ आकांक्षीलाई कारागार बोलाएर भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि नक्खुु कारागारमा रहेका लामिछानेले आइतबार नौ आकांक्षीलाई कारागारमा डाकेर क्रमबद्ध रूपमा भेटेका हुन् । भेटमार्फत उनले उमेदवारहरूबीच इगो नबढोस् भनेर सम्झाएका छन् । साथै, उनले अहिले […]

चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू […]

काठमाडौं := पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, सहारा चितवन, पर्साको सानो पाइला, बुटवलको सुप्रिम सहकारीका मुख्य प्रतिवादी जीबी (गितेन्द्रबाबु) राईले हाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । सहकारीको ठूलो रकम ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेर डुबाएका जीबीले केही रकम भने विदेश पुर्यारएको जानकारहरू बताउँछन् । उनले मलेसियामा बसेर व्यापार गरिरहेका […]

आज मिति वि. सं. : २०८२ भदौँ १० गते मङ्गलबार इ.सं. : 26th August 2025 (Tuesday) सूर्योदय: बिहान ०५:४० बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : तृतीया १२:४२ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : हस्ता (अहोरात्र) योग : साध्य १३:२५ सम्म, तत्पश्चात् शुभ करण : गर १२:४२ सम्म, तत्पश्चात् वणिज चन्द्रराशि: कन्या […]

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह गैर आवासिय नेपाली संघ मलसिया द्वारा आयोजना हुने हरितालिका तिज बिशेेष कार्यक्रमलाई सम्माेधन गर्न आज बिहान मलेसिया आईपुग्नुभएको छ । मुख्य मन्त्रि सिंहलाई स्वागत गर्न क्वालालम्पुर अन्तराष्ट्रिय विमान स्थलमा नेपाली राजदुताबास मलेसियाका महामहिम राजदूत नेत्रप्रसाद तिमल्सिना प्रतिनिधि ,गैर आवासिय नेपाली  संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो ,महासचिव बिस्नु बराल, सचीव उमेस महतो कोइरिगैर आवासीय नेपाली […]