२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

राजनीति

चितवनमा शालिनको मृत्यु प्रकरणमा कांग्रेसद्वारा अनुसन्धानको माग

काठमाडौँ । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका […]

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान […]

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको […]

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।

काठमाण्डौ – नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो । एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा […]

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । ‘नेताहरूको कामको आधारमा मूल्याङ्कन गरेको छ’, सापकोटाले भने, […]

सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्। केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ। कर्णालीका ७० प्रतिसत भन्दा बढी नागरिक कालापहाड (भारत) जाने गरेका छन्। पछिल्लो समय रुकुम पश्चिम लगाएतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर […]

काठमाडौं । ‘लुम्बिनी–सिहंदरबार’ यात्रा सकाएर सामाजिक अभियान्त ईः ले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई ज्ञापनपत्र बुझाएका छन् । ईः सहितको टोलीले गत माघ २८ गते लुम्बिनीबाट यात्रा सुरु गरेका थिए । उनीहरूले सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानसहितको समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न तथा आमजनतामुखी शासन प्रोत्साहनका लागि संघीय सरकारको भूमिका सम्झाउन लुम्बिनी–सिहंदरबार यात्रा गरेको बताएका […]

क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया समस्यमा परेका नेपाली पिडीत श्रमिकहरुको सहारा बन्दै आएको छ। विशेष गरि श्रम गर्न मलेसिया पुगेका नेपालीहरु कम्पनीको कारणबाट वा विभिन्न कारणले अवैधानिक बस्नु परिरहेको अवस्थामा मलेसियाको अध्यागमनबाट पक्राउ परि घर फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई राजदुतावासको समन्वयमा प्रवासी नेपाली मञ्चले एकतर्फी हवाई टिकट […]

काठमाडौँ । बालकुमारी घटनामा जाँचबुझ आयोगद्वारा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त बर्खास्त गरी कारबाही गर्न नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारसँग माग गरेका छन्। गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली रोजगारीका लागि फर्म भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजनाको मत्यु भएको थियो। त्यो घटना […]