नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्। वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न […]
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन्। प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्। उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्। शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्। ‘मैले सदनमा उभिएर प्रधानमन्त्री […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका सम्पादक र पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताउनुभएको हो । आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीकाे राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले लाखौँ कर्मचारी मध्य […]
काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे । उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको […]
क्वालालम्पुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एबं पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया आउने भएकाछन । यहीँ मिति सन् २०२५ जुन ०१ तारिख आईतवारको दिन (Hotel Grand continental kulala Lumpur मा आयोजना हुन लागेको नेपाली समाज मलेसिया प्रवास समिति गठन तथा नेपालीसंग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादव उपस्थित हुन लागेकाे कार्यक्रम आयोजक समितिका मलेसिया संयोजक […]
सत्तारूढ नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार पनि बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जानकारी दिएको छ। आज बस्ने बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने रास्वपाले बताएको छ। शनिबार पनि रास्वपाको […]
काठमाडौं। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन शुरू गर्न चार दिनअघि आज पूर्वराजा ज्ञानेन्द्र शाह झापा जानुहुने भएको छ । उहाँ केही पूर्वराजपरिवारका सदस्यसहित आज आइतबार साँझ ५ बजे दमक जान लाग्नुभएको हो । उहाँको साथमा छोरी प्रेरणा, धीरेन्द्रपुत्री दिलासा, निजी सचिव सागर तिमल्सिनालगायतको टोली हुनेछन् । पूर्वराजा ज्ञानेन्द्रको सवारी र सुरक्षासहितको कन्भेटोली शुक्रवार […]
रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतकाे आदेशलाई सर्वाेच्चले सदर गरेकाे छ। रविकी पत्नी निकिता पाैडेलले दायर गरेकाे बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै सर्वाेच्चले उनलाई थुनामै राख्नुपर्ने फैसला गरेकाे हाे। सर्वाेच्चकाे याे फैसलापछि रवि अब जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामै हुनेछन्। बुटवलकाे सुप्रिम सहकारी ठगीकाे मुद्दामा जिल्ला अदालतले उनलाई धराैटीमा छोडे […]