सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेशका गौरवका ६ वटा आयोजनामा बजेटको माग गरेका छन् । आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा संघीय सरकारका मन्त्रीहरुलाई भेटघाट गर्दै कर्णालीका लागि महत्वपूर्ण, प्राथमिकता, आवश्यकताका आधारमा बजेट तथा आयोजनाका बारेमा छलफल बढाइएको छ । मुख्यमन्त्री कँडेल शुक्रबार संघीय राजधानी काठमाडौं पुगेर अर्थमन्त्री वर्षमान पुनसंग […]
काठमाडौं । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ । खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो […]
बारा:=समाजिक अभियन्ता , युवा नेता सनि गुप्ता संग सिम्रौनगढको विषय बारे कुरा गर्दा । सिम्रौनगढ बाटल यस्तो कुरा राख्नु भएको छ । सिम्रौनगढ को भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्ने मेरो ठम्याइ छ । सिम्रौनगढ मा मानव बस्ती ११ शताब्दी भन्दा पहिला देखिको छ । यसरी भन्नू पर्यो भने गुप्तकाल भन्दा पहिला देखिनै सिम्रौनगढमा […]
चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’ बिज्ञापन ४५ वर्षकी प्रनिता एकल महिला […]
दाङ । दाङ बबई गाउँपालिका वडा नं. ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीलाई मंसिर २३ गते सुत्केरी व्यथा लाग्यो । सुत्केरी हुन कौशिला, उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै […]
पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ । मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए […]
सुर्खेत । मुगुको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख रिमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आर्थिक वर्ष २०७८/०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। सो […]
सुर्खेत । सुर्खेतको पश्चिमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पञ्पुरी नगरपालिका–६ बस्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय बाबिँयाचौरबाट खटिएको प्रहरी टोलीले भीमबहादुरलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनको साथबाट ४ मिलिग्राम (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ र २१.७८ ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ।
सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरूलाई वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर पक्राउ गरेको हो। लागूऔषध नियन्त्रण व्यूरो सुर्खेतबाट खटिएको प्रहरी टोलिले पदमपुर बस्ने २२ वर्षीय सुशील सुनार र चन्दननाथ नगरपालिका–६ जुम्ला घर भई वीरेन्द्रनगर–१० डेरा गरि बस्ने २३ वर्षीय देवेन्द्र सुनारलाई पक्राउ गरेको जनाएको छ। उक्त प्रहरी टोली सुशीलको घरमा खानतलासि […]
सुर्खेत: यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ […]