२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

समाज

मेयरविहीन बन्याे धरान : अहिले न साम्पाङ, न बेघा, न फागो !

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) यतिबेला परिवारसहित बेलायतमा व्यक्तिगत भ्रमणमा व्यस्त छन् । यता धरानमा उनले कार्यवाहक मेयर तोकेको लिखित पत्र सोमबारदेखि बेवारिस बनेको छ । बेलायत भ्रमणमा जानुअघि उनले कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघाको साटो धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोके । उपमहानगरपालिकामा कानूनी सल्लाहकार हुँदाहुँदै परामर्श नै नगरी साम्पाङले […]

काठमाडौँ । आज आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर तथा पूजा कोठामा […]

काठमाडौं । आजआश्विनशुक्लपञ्चमीअर्थात् नवरात्रको छैटौँ दिन।आजदशैं घर वापूजा कोठामा नौ दुर्गामध्येकीपाँचौं स्कन्दमाताको विधिपूर्वक पूजाआराधनागरिँदै छ । छान्दोग्यश्रुतीकाअनुसार भगवतीको शक्तिबाटउत्पन्नभएकाले सनत्कुमारको नाम स्कन्द रहनगएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताकानामलेचिनिन्छ। नवरात्रका नौ दिनघटस्थापनागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रकाअवसरमादेवीको आराधना गरी पूजा गरेमाशक्ति, ऐश्वर्य र विद्याप्राप्तहुने धार्मिक विश्वास छ । […]

काठमाडौँ- बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका […]

मानिकचन साह बारा, १७ असोज बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाका लागि शोभा यात्रा निकालिएको छ । आउँदो मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो । हात्ती, घोडा, उँट झाकी , बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल […]

काभ्रे । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ । सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमिटर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो […]

१२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रवार देखि सुरु भएको छ । घोडाघोडी नगरपालिकाको मुख्य सहयोग, घोडाघोडी बहुमुखी क्याम्पसको सहयोग र  घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा दुई दिने गोष्ठी सुरु भएको हो । उक्त गोष्ठीमा जिल्ला […]

मानिकचन साह बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ । ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो । फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत […]

कृष्ण गुप्ता / हिरो नेपाल टिभी क्वालालम्पुर मलेसिया गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद द्वारा आयोजित दसैं तिहार तथा छैठ पर्ब विशेष सुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ । नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोको सभापतित्व मा होटल ग्राण्ड कन्टिनेण्टलको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराई को प्रमुख […]

काठमाडौं : सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै […]