२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

समाज

ठाँटिकाँध कृर्षि तथा पसुपालन सहकारि सस्था ली.काे तेस्रो साधारण सभा सम्पन्न।

दैलेख ः  ठाँटिकाँध कृर्षि तथा पसुपालन सहकारि सस्था लीमिटेटले आफ्नाे तेस्रो वाषिर्क साधारण सभा २०८०/०९/२८ गते शनिबारका दिन दैलेखकाे ठाँटिकाँध बजारमा सम्पन्न गरेकाे छ। प्रर्देश सभा सदस्य  माननिय घनस्याम भण्डारिकाे प्रमुख अथित्य र ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष रक्षा बहादुर शाहिकाे विशेष आथित्यता रहेकाे सभाकाे अध्यक्षता संस्थाका अध्यक्ष दिपक रावलले गर्नुभएकाे थियाे । जम्मा ११ जना संन्चालक […]

क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था […]

लेसिया ः राजदुतावासले क्षमायाचना सहितको बिज्ञप्ति जारी गर्नुपर्ने माग सहित,मलेसियामा  सङ्गठित राजनितिक दल,संघ सस्थाका अगुवा, नेपाली म्यानपावर ब्यावसायी र एनआरएनएले संयुक्त रुपमा दूतावासलाइ ज्ञापनपत्र बुझाएका छन ।   राजदुतावासले गल्तिको रियलाइज गर्दै क्षमायाचना सहितको बिज्ञपति जारी गर्नुपर्ने र सिन्डिकेटमा आफू सम्लग्न भए नभए पनि मलेसियामा रोजगारिमा जाने कामदारको अहितमा रहेको उल्लेख गराउदै सम्बन्धित निकायमा पत्र […]

मलेसिया। नेपाली कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति मलेसियाको माशिक बैठक हिजो आईतबार बिभिन्न गर्दै क्वालालम्पुरमा सम्पन्न भएको छ।‌ समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको सह-कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य इन्द्र भण्डारीलाई मनोनित गरिएको सभापति चोलाकान्त पंगेनीले बताए। यसैगरी मलेसिया समितिसँग समन्वय र सहकार्य समितिलाई थप मजबूत बनाउने […]

पौष २१ गोर्खा । भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले पौष २१ गते ७० वर्ष उमेर नाघेका १५० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमर्ण गराएको हो । वडा समितिको पहलमा भएको भ्रमण कार्यक्रम अन्र्तगत धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमर्ण गरिएको थियो । उहाँहरुलाई वडाले देवघाट […]

मलेसिया। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र लिंङदेनसहितको टोली तीनदिने भ्रमणको लागि मलेसिया आईपुगेका छन । आज शुक्रबार मलेसिया आईपुगेका लिङदेनलाई नेपाली राजदुतावास मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेल ,प्रथम सचिव बलिराम प्रसाद धामि, प्रवासी नेपाली एकता समाज (पानस) मलेसियाका संयोजक योगेन्द्र कुंवर,एनआरएनएका उपाध्यक्ष ईन्द्र लिम्बु र दिल केरुङ,कोषाध्यक्ष बलध्वज लिम्बु,एनआरएनए पुर्व आईसिसि सदस्य […]

धनुषा । मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् । निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको […]

क्वालालम्पुर :- नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाद्वारा आयोजना गरेको स्वागत कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए। भ्रमणको क्रममा मोक्तानलाई स्वागत गर्न घेदुङ संघीय कार्यसमितिका केन्द्रिय सदस्य मिलन दोङ र प्रवास […]

र्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार […]

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको टोली हेलिकोप्टरमार्फत भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको हो । ‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनाको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा […]