०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

समाचार

NRNA मलेसिया केन्द्र र क्षेत्रीय समिति जोहोरबीच विवाद चर्कियाे !

मलेसिया = गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाधिवेशन नजिकिएसंगै गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसिया केन्द्र क्वालालम्पुर र क्षेत्रीय समिति जोहोरबीच विवाद चुलिएको छ । एनआरएनए आईसिसिको महाधिवेशनमा भोट गर्न पाउने भोटरहरुको नमावली आईसिसिले माग गरे बमोजिम एनसिसि केन्द्र मलेसियाले १७० जनाको नाम सहित उल्लेख गरेर पठाएको र सोही नमावलीप्रति आपत्ति जनाउदै […]

आजको पञ्चाङ्ग वि. सं. : २०८० असोज १२ गते शुक्रबार इ.सं. : 29th September 2023 (Friday) सूर्योदय: विहान 05:55 बजे सूर्यास्त: बेलुका 17:51 बजे तिथि : पूर्णिमा 16:03 सम्म, तत्पश्चात् प्रतिपदा पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरभाद्रपदा 25:18 सम्म, तत्पश्चात् रेवती योग : वृद्धि 20:17 सम्म, तत्पश्चात् घ्रुव करण : बव 15:44 सम्म, तत्पश्चात् […]

नेकपा निकट जनस्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाशले मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । चितवनकी मान्यता पनि पेशाले प्रकाशजस्तै चिकित्सक हुन् । विवाह कार्यक्रमको व्यानरमा उनको नामपछाडि सी थर लेखिएको थियो । नेकपाको केन्द्रीय समिति बैठकले केही समयअघि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्ने […]

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायांकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टीमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो । निर्माण टीमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टीमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो । मुस्ताङको नीलगीरी […]

आजको पञ्चाङ्ग वि. सं. : २०८० असोज ११ गते बिहिबार इ.सं. : 28th September 2023 (Thursday) सूर्योदय: विहान 05:55 बजे सूर्यास्त: बेलुका 17:52 बजे तिथि : चतुर्दशी 18:19 सम्म, तत्पश्चात् पूर्णिमा पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : पूर्वभाद्रपदा 26:45 सम्म, तत्पश्चात् उत्तरभाद्रपदा योग : गण्ड 24:09 सम्म, तत्पश्चात् वृद्धि करण : गर 08:50 सम्म, तत्पश्चात् […]

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो […]

वि. सं. :       २०८० असोज ९ गते मङ्गलबार इ.सं. :         26th September 2023 (Tuesday) सूर्योदय:       विहान 05:54 बजे सूर्यास्त:        बेलुका 17:55 बजे तिथि :         द्वादशी 23:08 सम्म, तत्पश्चात् त्रयोदशी पक्ष :            भाद्र शुक्लपक्ष नक्षत्र :          […]

सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन्। सङ्घीय राजधानी काठमाडौँमा बुधवारदेखि आन्दोलनमा उत्रेका शिक्षकहरूको आन्दोलनलाई कतिपयले जायज भन्दैछन् भने कतिपयले नाजायज भन्दैछन्। सामाजिक सञ्जालमा नागरिक न्युजले सेयर गरेकाे सडकमा शिक्षकको ‘हठ प्रदर्शन’ नामक शिर्षकको समाचारमा पाठकहरूले विभिन्न प्रतिक्रया दिएका छन्। जसमध्ये केही प्रतिक्रियालाई नागरिक न्युजले समेटेको छः नवराज दाहाल लेख्छन्ः शिक्षा […]

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा उक्लिएको हो । परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य ढंगले बढेको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ […]

क्ववालालम्पुर  – मलेसिया :   गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ । १७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम […]