२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

समाचार

सल्यानमा आगलागीबाट आमा-छोरीको मृ’त्यु

सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले  बताए। रेबतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमा छोरी मात्रै घरमा बस्दै आएका थिए। घटनाबारे प्रहरीलाई स्थानीयले बिहान साढे ७ बजे खबर गरेपछि […]

क्वालालम्पुर -मलेसिया :- गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले हिन्दु धर्म्वालम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर मलेसियामा रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तीज विशेष कार्यक्रम आयोजना गर्ने भएकाे छ। मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्थाकाे रुपमा  गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । आमा र […]

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – होटल÷मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । […]

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ […]

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो। बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। […]

क्वालालम्पुर  मलेसिया :  सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित  गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम 10 September 2023  आईतबारका दिन सम्पन्न भएकाे छ।   सुदुर पस्चिमेलि समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र  नेपाली राजदूतावास मलेसियाका कार्यबाहक […]

  गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गित लोकराज अधिकारीको शब्दमा गोबिन्द मधुर आचार्यको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ […]

काठमाडौं । प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी बाजुरा जारिमतोलाकी गर्भवतीले अप्रेसनको डरले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी छन् । बाजुराको बूढीगंगा नगरपालिका १० वडाध्यक्ष तथा नेकपा एमालेका नेता डेभिड क्षेत्रीले वडाध्यक्ष र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै सुत्केरी भएकी हुन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोला निवासी ३२ वर्षीया उज्जली सुनार उपचारका […]

काठमाडौँ   – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरूले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षड्यन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । उनले गौर घटनाका पीडितसँग प्रधानमन्त्रीले […]