०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

समाचार

कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन

हान्झाउ (चीन) । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो […]

वि. सं. :       २०८० असोज ९ गते मङ्गलबार इ.सं. :         26th September 2023 (Tuesday) सूर्योदय:       विहान 05:54 बजे सूर्यास्त:        बेलुका 17:55 बजे तिथि :         द्वादशी 23:08 सम्म, तत्पश्चात् त्रयोदशी पक्ष :            भाद्र शुक्लपक्ष नक्षत्र :          […]

सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन्। सङ्घीय राजधानी काठमाडौँमा बुधवारदेखि आन्दोलनमा उत्रेका शिक्षकहरूको आन्दोलनलाई कतिपयले जायज भन्दैछन् भने कतिपयले नाजायज भन्दैछन्। सामाजिक सञ्जालमा नागरिक न्युजले सेयर गरेकाे सडकमा शिक्षकको ‘हठ प्रदर्शन’ नामक शिर्षकको समाचारमा पाठकहरूले विभिन्न प्रतिक्रया दिएका छन्। जसमध्ये केही प्रतिक्रियालाई नागरिक न्युजले समेटेको छः नवराज दाहाल लेख्छन्ः शिक्षा […]

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा उक्लिएको हो । परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य ढंगले बढेको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ […]

क्ववालालम्पुर  – मलेसिया :   गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ । १७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम […]

काठमाडौं := नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो । चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को […]

काठमाडौं । राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । त्यसैले अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र […]

गोरखा ;- गोरखाको आरुघाट गाउँपालिका १ श्यामखेतमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। लनम कान्छीका नामबाट परिचित महिला झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीले महिलाको हत्या भएको प्रारम्भिक अनुमान गरेको छ। महिलाको शरीरको तल्लो भागमा कपडा छैन भने कान च्यातिएको छ। उनले लगाएको गहना चोरी भएको हुन सक्ने अनुमान छ। ती महिला घरमा […]

सुशिला तामाङको अभिनयमा तामाङ गीत बजारमा आएको छ “हेण्डसम नम्बर १” बजारमा आएको छ लेकाली ब्रोद्रस अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो । चीजा लेकाली र माया थोकरको स्वर रहेको गीतमा लय सब्द भने चिजा लेकालिको रहेको छ राजु खड्काको संगीत सयोजन रहेको छ । जोहन राइले सम्पादन गरेको गीतलाई संचु थोकरले […]

सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले  बताए। रेबतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमा छोरी मात्रै घरमा बस्दै आएका थिए। घटनाबारे प्रहरीलाई स्थानीयले बिहान साढे ७ बजे खबर गरेपछि […]