काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले याे मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताउनुभयो । आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा […]
मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् । जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग […]
इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको छैन। बेरुतमा मारिएका अरौरी हमासको पोलिटब्यूरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । आक्रमणमा अरौरीसँगै अन्य दुई नेता, समीर फिन्डी […]
काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि नेपाल टेलिकम ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले भोली अर्थात पुस १९ गते बुकक्लोज गर्दैछन्। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको सभामा भाग […]
आजको पञ्चाङ्ग वि. सं. : २०८० पुष १८ गते बुधबार इ.सं. : 3rd January 2024 (Wednesday) सूर्योदय: विहान 06:57 बजे सूर्यास्त: बेलुका 17:19 बजे तिथि : सप्तमी 16:54 सम्म, तत्पश्चात् अष्टमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी 12:48 सम्म, तत्पश्चात् हस्ता योग : शोभन 28:48 सम्म, तत्पश्चात् अतिगण्ड करण : बव 16:54 सम्म, तत्पश्चात् […]
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र सुनसरीका राजनीतिक दलका भातृ संगठनबीच सहमति अन्तिम चरणमा पुगेर भंग भएको छ । मेयर साम्पाङले १२ पुसमा आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा सहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता धरानमा फोटो बोकेर पुगेका […]
मलेसिया : सयपत्री युवा क्लब मलेसियाले आउदाे मिति २०२४ फेब्रुवरी ११ र १२ तरिखका दिन मलेसियाकाे मलाका राज्यकाे आलाेरगाजा स्थित तामान मेवामा मलेसिया ब्यापि खुल्ला पुरुष भलिबल प्रतियाेगिताकाेलागी तयारी तिब्र थालेकाे छ । स्वास्थका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्य मुख्य उद्देश्यले २०२४ काे चाइनिज न्यु इएरकाे अवसर पारी मलेसिया ब्यापि खुल्ला पुरुष भिलबल […]
काठमाण्डौ – सरकारले ललितपुरको बालकुमारीमा शुक्रवार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिनुभयो। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज […]