दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए […]
काठमाण्डाै – राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् । यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् । चार […]
काठमाण्डौ – भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ […]
पौष २१ गोर्खा । भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले पौष २१ गते ७० वर्ष उमेर नाघेका १५० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमर्ण गराएको हो । वडा समितिको पहलमा भएको भ्रमण कार्यक्रम अन्र्तगत धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमर्ण गरिएको थियो । उहाँहरुलाई वडाले देवघाट […]
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । उनले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’ तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए का छन । शुक्रबार कांग्रेस, जसपा, […]
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाउनुभएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले याे मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । याे फैसलाकाे पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएकाे माओवादी कार्यकर्ताकाे भेलामा प्रचण्डले अदालतमा […]
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार खर्च गर्ने प्रक्रियामा रहेर मात्रै यो रकम खर्च हुने बताउनुभयो । आज बसेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा […]
मलेसिया / नेपाली प्रवासी एकता समाज (पानस) मलेसियाद्वारा आयोजित कार्यक्रमको लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया आईपुग्नु भएकोछ । अध्यक्ष लिङ्देनको स्वागत राजदुत डिल्लीराज पौडेल लगायत मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु द्वारा मलेसियाको अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेकाछन् । जनवरी ७ तारीख पुर्व उपप्रधान तथा उर्जा, जलश्रोत, सिंचाइ मन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संग […]
इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ । यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको छैन। बेरुतमा मारिएका अरौरी हमासको पोलिटब्यूरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । आक्रमणमा अरौरीसँगै अन्य दुई नेता, समीर फिन्डी […]