२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

समाचार

बालेन-हर्कसहित २० जनाबीच नयाँ पार्टी निर्माणबारे छलफल, सुमना श्रेष्ठ संयोजक बनाउन ‘सहमति !

लामो समययता अमेरिका बस्दै आएका कलाकार भगवान् भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित अन्य २० जना युवाका बीचमा नयाँ पार्टी निर्माणबारे गम्भीर छलफल भएको खुलासा गरेका छन्। भण्डारीले आफ्नो आधिकारिक पेसबूक ह्यान्डलमा लेखेको कुरालाई आधार मान्ने हो भने बालेन-हर्कसहित विभिन्न देशमा बस्ने २० जना युवाका बीचमा नेपालको राजनीतिबारे मात्रै […]

मलेसिया । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा २१ […]

मलेसिया,मलाका । मलेसियाको मलाका राज्यमा  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुइ  दिन सुरु भएकाे  सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार निलाइ स्पाेर्ट्स भलिबल क्लबले  हात पारेकाे छ । र दाेस्राे पुरस्कार गाेर्खाली भलिबल क्लब जोहोर संगै तेस्राे पुरस्कार आदीखाेला स्याङ्जा भलिबल क्लबले  हात पारेका छन। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  […]

मलेसिया । मलेसियाको मलाका राज्यमा भाेली र पर्सि अर्थात  २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) दुर्इदिन सुरुहुने सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा भएकाे अयाेक सस्थाले जनाएकाे छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूकाे एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं याे वर्ष पनि भलिबल प्रतियोगिताकाे आयोजना गरेकाे हाे। स्वर्गीय […]

तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन। हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ’ मायाकुमारीको मृत्युपछि झन्डै ५ महिनाअघि स्नेहाज केयरकी स्नेहा श्रेष्ठले लेखेको भावुक पोस्ट हो यो। ‘दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ, यदि मिल्थ्यो भने तिम्रो लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक […]

अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोवाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने […]

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन्। शनिबार बिहान नुवाकोटमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन्। ‘मैले सदनमा उभिएर प्रधानमन्त्री […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका सम्पादक र पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताउनुभएको हो । आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीकाे राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले लाखौँ कर्मचारी मध्य […]

काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा र स्नातक तहमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक लगाएको छ । उच्चशिक्षा अध्ययनका लागि भन्दै कोरिया जाने तर शैक्षिक संस्थामा नियमित गई नपढ्ने, काममा मात्र जोड दिने जस्ता विकृति बढेपछि सरकारले कोरियामा अध्ययनका लागि दिइने अनुमति पत्रमा रोक लगाएको हो । तर, कोरिया जान चाहने विद्यार्थीहरूले […]

काठमाडौं ।  २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ । बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक […]