पछिल्लो समय विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रसंग चलिरहेका बेला एकीकृत समाजवादीले पनि आन्तरिक छलफलको तयारी गरेको हो । यही छलफलका लागि केन्द्रीय कमिटी बैठक डाकिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । बैठक आगामी कार्तिक १२ गते बस्नेछ । बैठकको मुख्य एजेण्डानै बाम एकता र पार्टी एकतासँग जोडिने छ । सँगै समसामयिक राजनीतिक घटना, आगामी निर्वाचन, […]
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू बैठकमा सहभागी थिए । करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको […]
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाईतिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस […]
काठमाडौं। यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको छ। भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको ख्याल […]
पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]
काठमाडौँ । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन। सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति ९साँझ० नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे। मूल वैदिक परम्पराका […]
मलका, मलेसिया : Pulse Play Sports Complex Malaysia, Malaccaको आयोजनामा “7s Open Football Tournament” मा यसपालि पहिलो पटक नेपाली समुदायको टिमले समेत सहभागिता जनाउने भएकाे छ। गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाकाे तर्फबाट एक नेपाली फुटबल टिमलाई उक्त प्रतियोगितामा विशेष आमन्त्रणका साथ सहभागीता प्रदान गरिएको हो। आयोजकका अनुसार, यस खेलकुद प्रतियोगितामा कुल ९ […]
मलेसिया । गण्डकी प्रदेश, गोरखा निवासी राजेन्द्र क्षेत्री, जो २०२५ सेप्टेम्बर २८ देखि सम्पर्कविहीन हुनुभएको थियो, उहाँलाई मलेसियामा सुरक्षित अवस्थामा फेला पारिएको छ। नेपाली राजदूतावास, मलेसिया,हिराेनेपाल टिभि लगायतबाट क्षेत्रीको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरिएकाे थियाे उक्त अपिलपछि नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले आज उहाँलाई शकुसल भेट गर्न […]
काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो । संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी […]
काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो । “अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको […]