काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग मलेसियाकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने छ । अखिल नेपाल फुटबल […]
धनगढीः स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेकाे छ। आज भएको फाईनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो। गत संस्करणको उपविजेतता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो। उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ […]
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र […]
काठमाडौं । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन […]
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी पपुवा न्यु गिनीविरुद्धको आफ्नो दोस्रो खेलमा १० ओभरमा तीन विकेट गुमाएर ७१ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३८ र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा एक रन बनाउँदै क्रिजमा छन् । नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद […]
काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्ने पक्का भएको हो । वर्षा बाधक बनेपछि नेदरल्याण्ड्स र नामिबियाबीचको खेल रद्ध भएको हो । खेल रद्ध भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरेको छन् । […]
काठमाण्डौ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टीमा ५–४ गोलले पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । एनआरटीका विवेक गुरुङले पेनाल्टीमा गोल गर्न सकेनन् । मछिन्द्रले उपाधिसहित ११ […]
सुर्खेत । कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा हुम्लालाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै जुम्लाको टिम विजयी भएको हो। जुम्लाका खेलाडी रुवीन भण्डारीको ह्याट्रिकमा ३ गोल र अर्का खेलाडी महेन्द्र शाहीले पेनाल्टी मार्फत १ गोल गर्दै जुम्लालाई जिताउन मद्दत गरे। हुम्लाले खेलको अवधिभर गोल फर्काउन सकेन। आयोजक […]
काठमाडौँ । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो। शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग […]
काठमाडौँ : जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङ पाएको हो । सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित […]