०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सले खेल्ने

Logo
हिरोनेपाल प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् ।

लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्ने पक्का भएको हो ।

वर्षा बाधक बनेपछि नेदरल्याण्ड्स र नामिबियाबीचको खेल रद्ध भएको हो ।

खेल रद्ध भएपछि दुवै टिमले समान १–१ अंक प्राप्त गरेको छन् ।

नेदरल्याण्ड्स ५ अंक सहित समूहको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्यो । नेपाल ४ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको छ ।

पुछारको नामिबियाको ३ अंक भएको छ ।

लिग चरणको अन्तिम दुई खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]

क्वालालम्पुरमा ‘आर.टी. गोल्डकप २०२६’ को खेल तालिका सार्वजनि RT FC Malaysia द्वारा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘आर.टी. गोल्डकप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। प्रतियोगिता आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) मा Panasonic Stadium मा सञ्चालन हुनेछ। खेल तालिका सार्वजनिक कार्यक्रम मे २४, २०२६ मा […]

मलेसियाको मलकामा आगामी मे ३१ र जुन १ तारिख आयोजना हुने “स्व. जिवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” को टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा मलेसियाका विभिन्न राज्य रहेका नेपाली समुदायका १६ वटा टिमको सहभागिता रहने आयोजक सगरमाथा युवा क्लब मलकाले जनाएको छ। “शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावका लागि खेल” भन्ने मूल […]