काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् । उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । यसअघि कांग्रेससहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि […]
नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर विष्टमाथी पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर वलीले बेयरकाे बाेतल प्रहार गरी घाइते बनाएका छन् । चैत २९ गते सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका स्थित बालुवासंग्रहीमा विष्टमाथी वलीले बेयरकाे बाेतलले प्रहार गरी घाइते बनाएका हुन् । बेयरकाे बाेतल प्रहारपछि विष्टकाे टाउकाेमा चाेट लागेकाे छ भने उनकाे यतिबेला काठमाडाैंमा उपचार […]
मलेसिया :- बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट -९ का कृष्ण बहादुर बि क लाई पि एन सी सी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ। २०१४ मा मलेसिया आई पुगेका बि क बिगत ६ बर्ष देखि अबैधानी रहदै आएको थिए। अबैधानिक रुपमा काम गर्दै गर्दा […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा शुक्रबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको प्रतिक्रिया दिएका छन्। प्रमुख विपक्षी नेपाली काँग्रेसले संसद् चल्न नदिएकाले अधिवेशन अन्त्य गरी […]
काठमाण्डाै ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध […]
काठमाण्डाै ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन्। नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको शुक्रबार स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताएका हुन्। ‘यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै’, उनले भने, ‘उक्त […]
काठमाडौँ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी […]
मलेसिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ । त्यसै गरि […]
सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ। नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि शुरु गरिएको हो। तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो। अधिवेशनको उद्घाटन गर्न सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनु भएकाे छ। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भएकाे हाे । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो […]