काठमाडौं । डेढ किलो सुन र झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौँबाट ७ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई काठमाडौँ- २४ को दुर्छेननी टोलबाट बिहीबार पक्राउ गरेको हो। उनीहरूको साथबाट एक केजी झण्डै ८ सय ग्राम (१ हजार ७ सय ६८ ग्राम) सुन र एक करोड ४३ लाख […]
रौतहट । जिल्ला अदालत रौतहटले जिल्लाको राजपुरमा भएको बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । गत २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला आलमका काका शेष इद्रिसिको गोठमा विस्फोट भएको थियो । सोही विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए […]
काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो । योसँगै रायमाझी हिरासतमै रहने भएका छन् । त्यस्तै सर्वोच्चले हज समितिका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । उनले […]
नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक युवाले हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। काठमाडौँको कीर्तिपुर बस्ने […]
सुर्खेत । सल्यानको कुमाख गाउँपालिका ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ । हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछ्याको विचमा भएको ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछ्याका […]
चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’ बिज्ञापन ४५ वर्षकी प्रनिता एकल महिला […]
सुर्खेत । सुर्खेतको पश्चिमबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पञ्पुरी नगरपालिका–६ बस्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ईलाका प्रहरी कार्यालय बाबिँयाचौरबाट खटिएको प्रहरी टोलीले भीमबहादुरलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनको साथबाट ४ मिलिग्राम (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ र २१.७८ ग्राम गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ।
खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ रुपाकोट मझुवागढी नगरपालिका–११ को मकैबारीमा तीन जना बिचको झडपमा छुरा प्रहार बाट मृत्यु भएको हो । सो झडवमा छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो। उनलाई सोही ठाउँका भिमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको हो। राईको […]
काठमाडौँ ः गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेकी छन् । पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइन खबर, उकेरा लगायतका मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको […]
काठमाण्डाै । श्रीमानले धारिलो हतियार प्रहार गरी बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा आफ्नै श्रीमतीको हत्या गरेका छन्। बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी – ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर – १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्। […]