०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

समाचार

पत्नीसँगको झगडामा पवन खतिवडा मुखभरि घाउ लिएर अन्तर्वार्तामा 

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ। यसै क्रममा पवन मुखभरि घाउ लिएर अन्तर्वार्तामा देखिएका छन्। जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्। सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी […]

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । ईश्वरीका श्रीमान् पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको […]

सुर्खेत । सल्यानमा सवारी साधान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गाउँपालिका–१ मैने स्थित भित्री सडकखण्डमा सुन्ताला बाकेको जिप दुर्घटनामा परेको हो। दमाचौरबाट सुन्तला लोडगरी मोख्लाका लागि छुटेको ग३च ३३१२ नम्ब्र डबलक्याप बोलेरो जिप उकालोमा चढ्न नसकि अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप दुर्घटनाहुँदा घाइते भएका चालक तनहुँ […]

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्। बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको […]

सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्। केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ। कर्णालीका ७० प्रतिसत भन्दा बढी नागरिक कालापहाड (भारत) जाने गरेका छन्। पछिल्लो समय रुकुम पश्चिम लगाएतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर […]

मलेसिया :-  फोनिज मलेसिया शाखाको फेब्रुअरी १८ तारीख बसेको पहिलो बैठकबाट बर्षका उत्कृष्ट दुई पत्रकारलाई “फोनिज मलेसिया पत्रकारिता पुरस्कार” प्रदान गर्ने निर्णय गरेकोछ । फोनिज मलेसिया शाखाका अध्यक्ष अर्पण मगर “बुद्ध”को अध्यक्षतामा बसेको बैठकबाट २०२४-२०२६ कार्यकालको ८ बुदे कार्य विधि पारित गरेकोछ । फोनिजका संघिय समितिको सिफारिसमा एक अल्पसंख्यक सहित दुई उत्कृष्ट फोनिज कर्मी पत्रकारलाई […]

ठमाडौं ः डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध […]

काठमाडौं । ‘लुम्बिनी–सिहंदरबार’ यात्रा सकाएर सामाजिक अभियान्त ईः ले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई ज्ञापनपत्र बुझाएका छन् । ईः सहितको टोलीले गत माघ २८ गते लुम्बिनीबाट यात्रा सुरु गरेका थिए । उनीहरूले सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानसहितको समाजवादउन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न तथा आमजनतामुखी शासन प्रोत्साहनका लागि संघीय सरकारको भूमिका सम्झाउन लुम्बिनी–सिहंदरबार यात्रा गरेको बताएका […]

काठमाडौँ । सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ । दैनिक १ हजार जनाको दरले परीक्षा लिँदा पनि २०८१ को पुसमा पहिलो चरणको परीक्षा सकिने भएको हो । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका छन्। ईपीएस कोरिया शाखाले […]

क्वालालम्पुर :- नेकपा एमाले संबद्ध प्रवास संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसिया समस्यमा परेका नेपाली पिडीत श्रमिकहरुको सहारा बन्दै आएको छ। विशेष गरि श्रम गर्न मलेसिया पुगेका नेपालीहरु कम्पनीको कारणबाट वा विभिन्न कारणले अवैधानिक बस्नु परिरहेको अवस्थामा मलेसियाको अध्यागमनबाट पक्राउ परि घर फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई राजदुतावासको समन्वयमा प्रवासी नेपाली मञ्चले एकतर्फी हवाई टिकट […]