०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

समाचार

गायिका कल्पना काफलेको स्वरमा,लोमस शर्मा र अस्मिता रनपालको अभिनय सहित “फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका […]

काठमाण्डाै । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । भने २८ जना घाइते भएकाछन् । बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु […]

कामाण्डाै:  केन्द्रीय राजनीतिमा भद्र एंव शालिन छवि बनाएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार बिहान पक्राउ परेका छन्। रूपन्देही देखि उनिल सुन तस्करी प्रकरणमा कपिलवस्तुकाे पकडीबाट पक्राउ परेका हुन। नेपाली सञ्चार माध्यममा महरा पक्राउ परेको खबर ‘हटकेक’ बन्यो। कतिपयले ‘महरा भागेर भारत जानैलाग्दा पक्राउ’ परेको लेखे। कतिपयले ‘महराले गाडी नरोकेपछि सडकमै ब्यारिकेड खडा गरेर पक्राउ […]

काठमाण्डाै !  बाग्लुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन […]

काठमाण्डाै – आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाका लागि नेपाली ‘ए’ को प्रारम्भिक टोलीमा ४० जनालाई बोलाइएको छ । नेपाल क्रिकेट सङ्घले आयरल्यान्डसँगको शृङ्खलाको तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक गरेको हो । टोलीमा धेरैजसो युवा खेलाडीले मौका पाएका छन्, यस्तै राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडी पनि परेका छन् । शृङ्खलामा तीन वटा एकदिवसीय र तीन […]

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिकामा उल्लेख छ । यो वर्ष देशभरबाट ५ […]

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र […]

काठमाडौं : रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल भएको थियो । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड […]

काठमाण्डौ ;  बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । धरान रङ्गशालामा भएको खेलमा मोरङ फुटबल क्लबलाई २–१ गोलले हराउँदै एनआरटी च्याम्पियन बनेको हो । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको थियो । यसअघि दशौँ संस्करणको उपाधि पनि एनआरटीले जितेको थियो । प्रतियोगितामा सहिद स्मारक ए डिभिजन […]