वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम […]
काठमाडौं- बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर गर्नु हुँदैन ।’ बुढापाकाहरूको यही उक्तिलाई पुष्टि गरिदिएका छन् पाँचपोखरी गाउँपालिका-२ सिन्धुपाल्चोकका कुलबहादुर खत्रीले । कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौं लुटपाट गरेका छन् । भाञ्जाको घर लुटपाटको योजना बनाएका उनी अहिले फरार छन् । तर उनको योजनामा लुटपाटमा जुटेका […]
क्वालालम्पुर (मले.सिया):= अर्थ नेपाल प्रा.लीको आयोजनामा हुन गैरहेको सागरमाथा संगीत सम्मान अवार्ड तथा सांगीतिक कार्यक्रम थाईल्यान्ड , सिंगापुर र मलेसियामा हुने भएको कार्यक्रम आयोजक ले बताएका छ्न। नयाँलाइ प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ अर्थ नेपाल प्रा. लि.ले आयोजना गरेको सागरमाथा संगीत सम्मान , ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम २०२४ को फाइनल कार्यक्रम यहीँ जुलाई […]
हिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् । ‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, […]
काठमाडौ ः नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको पाँचौँ पूर्ण बैठक पार्टी केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा १९ जेठ, २०८१ मा सम्पन्न बैठकले आगामी शनिवार अर्थात जेठ २५ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । […]
काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा हुँदैछ । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ । आइतबार नै […]
वीरगन्ज । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो । जिल्ला सरकारी […]
वीरगंज :=सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय […]
नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन भिसा प्रक्रिया थालेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालिएको जनाएको हो । क्यानले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको जनाएको छ ।
सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानेद्रपथको अनुसरण गरेको टिप्पणी गरेका छन्। सिरोहियालाई नागरिकताबारे धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ उनले सामाजिक […]