०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

झ्याप्लेखोला पहिरोभित्र ३ ठूला बसपछि भेटियो माइक्रोबस, सातवटा शव निकालियो

धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ। त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए। रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, […]

१२ असोज,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रवार देखि सुरु भएको छ । घोडाघोडी नगरपालिकाको मुख्य सहयोग, घोडाघोडी बहुमुखी क्याम्पसको सहयोग र  घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा दुई दिने गोष्ठी सुरु भएको हो । उक्त गोष्ठीमा जिल्ला […]

नारायणगढ । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक […]

कैलालि ।  कैलालिको घोडाघोडी न पा ८ स्थित रहेको श्री मेलघट्टि माध्यामिक बिधालय ले आ.ब २०८०/८१ को सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रम मा आर्थिक बर्ष ८०/८१ को जम्मा १ करोड ९ लाख ३ सय ५८ रुपैयाँ बराबर आय व्यय को प्रतिबेदन बिधालयका प्रधानाध्यापक खडक बहादुर कठायत ले पेश […]

मेरिकामा समुद्री छालमा खेलिने चर्चित खेल सर्फिङ टेलिभिजन र सामाजिक सञ्जालमा देखेकै भरमा स्केटिङ खेल्ने बालबालिकादेखि यूवाहरू सपना बुनेर दैनिक पुग्ने गरेका छन् । यो खेल अहिले विश्वका युवापुस्तामा निकै चर्चित छ । स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या बढेपछि सामान्य परिवारका बालबालिकालाई पनि आकर्षण गरिरहेको छ । नेपाली युवा पुस्ताका लागि नौलो प्रस्तुति रहेकाले […]

काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै २ महिना बितिसक्दा पनि उनले कहाँ गएको र किन बेपत्ता भएकी भन्ने कुरा स्पष्ट हुन सकेको छैन। ममता बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टमाथि शंकास्पद गतिविधिहरूको आरोप लगाइएको छ। सरकारी वकिलहरूले जानकारी दिएका अनुसार, नरेश भट्टले ममताको शवका टुक्राहरू विभिन्न स्थानमा […]

काठमाडौं । लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको […]

भारतको बेङ्‌लुरुमा एक जना नेपाली युवतीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन् । मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ । जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका […]

काठमाडौं । ‘१ रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ कर लाग्ने देश नेपाल मात्र हो कि अरू पनि छन् ?’ लेखिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ । स्क्रिनशटमा एउटा बैंक अकाउन्टबाट अर्को बैंक अकाउन्टमा एक रुपैयाँ पठाउन लागेको देखिन्छ । र, त्यसको अन्तिममा चार्ज ११ रुपैयाँ ३० पैसा लाग्ने लेखिएको छ । एक रुपैयाँ पठाउँदा ११.३० […]

भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी महिलाका श्रीमान् नेपाली भएको खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित तीनतले भवनभित्र २९ वर्षीया महालक्ष्मीको बीभत्स हत्या भएको हो। भवनको कोठामा १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको हो। साथै भुइँमा समेत शवका टुक्रा […]