काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको सबै सम्बन्ध समाप्त भएको बताएका छन् । आइतबार बाह्रखरीसँगको कुराकानीका क्रममा रेशमले आफूलाई ‘कुनै जानकारी नै नदिई’ केन्द्रीय समितिको बैठक बोलाएर रन्जिताले आफूसँगका सबै सम्बन्ध समाप्त गरेको बताएका हुन् । नाउपाको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । रन्जिताले […]
चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू […]
आज मिति वि. सं. : २०८२ भदौँ १५ गते आइतबार इ.सं. : 31th August 2025 (Sunday) सूर्योदय: बिहान ५:४२ बजे सूर्यास्त: बेलुका १८:२४ बजे तिथि : अष्टमी २१:५२ सम्म, तत्पश्चात् नवमी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : अनुराधा १५:५६ सम्म, तत्पश्चात् ज्येष्ठा योग : वैधृति १५:४७ सम्म, तत्पश्चात् विष्कम्भ करण : विष्टि ०८:५६ सम्म, तत्पश्चात् […]
जोहोरबारु, मलेसिया । गैर-आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहोरको आयोजनामा हुन गइरहेको प्रथम NRNA जोहोर कप फुटबल प्रतियोगिता २०२५ को खेल तालिका आयोजक समितिले सार्वजनिक गरेको छ। खेल संयोजक बिन्दु दर्लामीका अनुसार, प्रतियोगितामा पोल A र पोल B गरी जम्मा १६ टिमको सहभागिता रहनेछ। प्रत्येक खेल ३०/३० मिनेटको हुनेछ भने सबै टिमहरू तोकिएको समयमै […]
आज मिति वि. सं. : २०८२ भदौँ १३ गते शुक्रबार इ.सं. : 29th August 2025 (Friday) सूर्योदय: बिहान ०५:४१ बजे सूर्यास्त: बेलुका १८:२६ बजे तिथि : षष्ठी १७:५४ सम्म, तत्पश्चात् सप्तमी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : स्वाती १०:४६ सम्म, तत्पश्चात् विशाखा योग : ब्रह्म १४:३४ सम्म, तत्पश्चात् ऐन्द्र करण : तैतिल १७:५४ सम्म, तत्पश्चात् […]
सामाजिक अभियन्ता आशिका तामाङले जिल्ला अदालत भक्तपुरबाट सफाइ पाएकी छन् । भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ लिने नियमको विरोधसम्बन्धी मुद्दामा जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सफाइ दिएको हो । यसबारे तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । ‘भक्तपुर जिल्ला अदालतले प्रतिवादी आशिका तामाङलाई भक्तपुर जिल्लाको साँगामा अवस्थित झोलुङ्गे पुल तरेको २० […]
काठमाडौँ, । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका […]
काठमाडौं := पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, सहारा चितवन, पर्साको सानो पाइला, बुटवलको सुप्रिम सहकारीका मुख्य प्रतिवादी जीबी (गितेन्द्रबाबु) राईले हाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । सहकारीको ठूलो रकम ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेर डुबाएका जीबीले केही रकम भने विदेश पुर्यारएको जानकारहरू बताउँछन् । उनले मलेसियामा बसेर व्यापार गरिरहेका […]
क्वालालम्पुर, मलेसिया — हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आउँदो १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरमा भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम WISMA ANN KOAI, 67, Jalan Ampang, 50450, W.P. Kuala Lumpur (नेपाली दूतावास छेउको भवन) मा सम्पन्न हुनेछ। संस्थाका अनुसार, मलेसियामा कार्यरत सम्पूर्ण नेपाली समुदाय, साथै यहाँ क्रियाशील सरकारी […]
काठमाडौं । रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा परेका छन् । साइबर ब्युरोमा एक महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर रास्वपा नेताहरूले भने पाँडे आफैं प्रहरीमा उपस्थित भएको जनाएका छन् ।