०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

सुर्खेतको बुलबुले ताल आसपास क्षेत्र बन्याे ४० घन्टा सम्म बत्ती बिहिन

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ ०८, २०८२

सुर्खेत । कर्णाली प्रर्देशकाे राजधानि, सुर्खेत बिरेन्द्रनगरमा रहेको बुलबुले तालको पश्चिम् क्षेत्रमा रहेको एउटा टोलमा करिब ४० घन्टा देखि बिजुली बत्ती उपलब्ध नभएको स्थानीय ले जानकारी दिएका छ्न।

उक्त क्षेत्रमा ३/४ महिना देखी रातीको करिब ८ बजेदेखि ११ बजे सम्म बत्ती जाने समस्या भएता पनि आजभोलि भने झन लामो समय बत्ती गएको बताएका छ्न।

बत्ती जादा केटाकेटीहरुले राम्रो सङ्ग पढ्न समेत नपाएको भन्दै स्थानियले चिन्ता समेत व्यक्त गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]