२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

नेता र सरकारी कार्यालयका फेसबुक पेजबाट फलोअरको सङ्ख्या एकाएक गायब

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन १६, २०८१

काठमाडौं । राजनीतिमा सक्रिय नेता र सरकारी कार्यालयका फेसबुक पेजबाट फलोअरको सङ्ख्या एकाएक गायब भएको छ । बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखिने अप्सन गायब भएको हो ।

अहिले कुनै राजनीतिज्ञ, सरकारी कार्यालयसँगै विभिन्न पेसामा आबद्ध चर्चित व्यक्तिहरूको फेसबुक पेजबाट फलोअर सङ्ख्या गायब छ । सम्भवतः यो फेसबुकको ‘ग्लिच’ हुनसक्ने जानकारहरूको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]