२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

घोडाघोडी नगर स्तरिय डान्स च्याम्पियन सीप को सेमि फाईनल राउन्ड सम्पन्न ।

Logo
प्रशान्त डि सि प्रकाशित मंगलबार, आश्विन १५, २०८१

कैलालिको घोडाघोडी मा सुरु भैइरहेको घोडाघोडी नगर स्तरिय डान्स च्याम्पियन सीप को सेमि फाईनल राउन्ड सम्पन्न भएको छ । रोयल डान्स एकेडेमी द्वारा आयोजित उक्त कार्यक्रम को अडिसनमा १५८ जना प्रतियोगि रहेका थिए भने अहिले विभिन्न राउण्ड हुदै सेमि फाईनल मा १५ जना प्रतियोगी प्रबेश गरेका छन । अब दशै लगत्तै फाईनल राउन्ड्को प्रतियोगिता हुने कार्यक्रमका संयोजक प्रलभ बुढाथोकीले जानकारी दिए ।
स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको उनले बताए ।
अडिसनमा कक्षा १० भन्दा तलका भाइ बहिनिहरुले भाग लिएका थिए। स्थानीय प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा चिनाउने मुख्य उधेश्यका साथ आयाेजना गरिएकाे नगर स्तरिय डान्स च्याम्पियनसीपको बिजेताले जम्मा रु ३०,०००/- र उप बिजेताले
रु २०,०००/- तेस्तै तेस्रो हुनेले रु १०,०००/- पुस्कार  पउने आयाेजक  टिमले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पेनाङ (मलेसिया) – नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजित ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम  एक उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। सो अवसरमा नेपालबाट आएका   चर्चित कलाकार विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू […]

बहुप्रतिक्षीत फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्त बीजहरूलाई तैँले संहार गर्नेछस्’ भनेको दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ। त्यसपछी अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले […]

प्रत्येक वर्ष १५ असारमा मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । १५ असारलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य […]