२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

एमाले पार्टी छोड्ने अन्तिम तयारीमा नेता भीम रावल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ ०२, २०८१

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन्।

मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको तर आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै नेता रावलले ओलीकै कारण एमालेमा बसिरहने अवस्था नरहेको आरोप लगाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]