०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

हिजाे-आज आफ्नाे सुचना हेर्न मात्र बत्ति दिन्छ, विधुत प्राधिकरण सुर्खेत

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख ०८, २०८१

सुर्खेत : विरेन्द्रनगर सुर्खेतमा आज शनिबार विदाकाे दिन ,बत्ति विहानै ७ बजे जाने भनिएता पनि ७:२७ मा गएकाे छ ।
नेपाल विधुत प्राधिकरण सुर्खेत का अनुसार दिउँसो ३ बजे मात्रै बत्ति आउने छ ।

 

विरेन्द्रनगर सुखेर्तमा हिजाे आज अत्याधिक गर्मी बढीरहेकाेछ, तेसैमाथि हिजाे आज बारम्वार बत्ति जाने समस्याले जनजिवन कस्टकर बनेकाेछ ।
उता नेपाल विधुत प्राधिकरण सुर्खेत भने उहि पुरानै तरिकाले मर्मत कार्यमा जुटीरहेकाे सुचना फेसबुक मार्फत दिनमा ३ देखि ४ पटाक दिन्छ ।

 

यसाे हेर्दा विधुत प्राधिकरण सुर्खेतले आफ्नाे सुचना हेर्न मात्र माेबाईल चार्ज गर्नकालागि बत्ति दिए जस्ताे गरिरहेकाे छ ।

यता निरन्तरकाे बत्ति जाेने समस्याले उधाेग धन्दा,सरकारि कामकाज ,घर तथा विल्डिङ निर्माणमा दैनिक समस्या जनताले भाेगिरहेकाछन । आजभाेलि दैनिक ३ देखि ४ पटक लामाे समय बत्ति जाने समस्या बढेकाे छ ।

 

नेपाल विधुत प्राधिकरण सुर्खेतले ,विरेन्द्रनगर सुर्खेतकाे विभिन्न स्थानमा नयाँ पाेल निर्माण तथा मर्मत जडानकाे कारण देखाएपनि दक्ष र अप्रयाप्त जन शक्ति हुनु र काममा ढिलासुस्ती गर्नुका साथै पुरानै तरिकाले मर्मत र जडानकाे काम गर्नु आजकाे मुख्य समस्या हाे ।

 

आजकाे युगमा मर्मत तथा नयाँ बत्ति जडानकालागि विभिन्न आधुनिक उपकरण र प्रविधिकाे प्रयाेग गरि छिटाे रछरिताे सेवा प्रदानमा विधुत प्राधिकरण सुर्खेतले ध्यान दिएर जनजिवन सहज बनाउन जाेड दिनु प्रर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]