०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

एमाले ठाँटीकाँधले २०८१ लाई युथ प्रोफाइल वर्ष मनाउने

Logo
हिरोनेपाल प्रकाशित सोमबार, बैशाख ०३, २०८१

सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँ कमिटी दैलेखले २०८१ साललाई युथ प्रोफाइल निर्माण वर्षको रुपमा मनाउने निर्णय गरेको छ। गत चैत २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

गाउँ कमिटी सचिव रमेश विकले १८ वर्षदेखि ४० वर्ष उमेर सम्मका युवाहरूको सर्वपक्षीय विवरण संकलन गरि २०८१ लाई युथ प्रोफाइल संकलन वर्षको रूपमा मनाउने निर्णय भएको जानकारी दिए।

यस्तै, उक्त निर्णयको प्रस्ताव कमिटीको २०८० चैत २८ गते बसेको पूर्ण बैठकले पारित गरेको थियो।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]