०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

कर्णाली सरकारलाई नेपाल डेन्टल साईन्स एसोसिएसनको ज्ञापन–पत्र

Logo
हिरोनेपाल प्रकाशित शनिबार, फाल्गुण १९, २०८०

सुर्खेत । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन कर्णाली प्रदेशले कर्णाली सरकारलाई ज्ञापन–पत्र बुझाएको छ। डेन्टल साईन्स सम्बन्धि विभिन्न माग राख्दै एसोसिएसनले कर्णाली सरकारको सामाजिक विकास मन्त्राललयलाई ज्ञापन–पत्र बुझाएको हो।

एसोसिएसनले सीडिइस (डिएच) दरबन्दको व्यवस्था गर्नुपर्ने, परिषद्को कोड अफ इथिक्सको आधारमा डेल्टल क्लिनिक सञ्चालन गर्न व्यवस्था मिलाउनु पर्ने र स्वास्थ्य डेण्टलको नितीगत बैठकमा यस एसोसिएनलाई सहभागी गराउनुपर्ने माग सरकार समक्षम राखेको छ।

ज्ञापन–पत्र बुझ्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले डेण्डल सम्बन्धि पनि दरबन्दी खुलाउनका लागि सरकारसँग छलफल गर्ने प्रतिबद्धता जाहेर गरे। उनले भने, ‘तपाईंहरुले पहिलोट पट्क सरकारको ध्यानकर्षण गराउनु भएको छ। म ज्ञापन–पत्रको अध्ययानसँगै मेरो र मेरो मन्त्रालयकोतर्फबाट के सहयोग गर्न सकिन्छ। पहल गर्छु।’

यस्तो छ, ज्ञापन–पत्र

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]