०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

नायक विराज भट्टको चलचित्र ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

काठमाडौंः नायक विराज भट्टको ‘विराज भट्ट प्रोडक्सन’ बाट निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित भएकी छन्।

भट्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बुधवार खड्काको साइन गर्दै गरेको तस्विर शेयर गर्दै ‘१२ गाउँ’मा जोडेको जानकारी दिएका हुन। न्यान्सी खड्का २०२२ की मिस नेपाल इन्टरनेशनल विजेता हुन्।

भट्टले यस अगाडी चलचित्रमा आफ्नो छोरा समिर भट्ट र आफु रहेको कुरा समेत जानकारी गराइसकेका छन्। भट्टले यो चलचित्र आफैँ निर्देशन गर्न लागेका हुन। यो भन्दा पहिले उनले चलचित्र साङ्लो निर्देशन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]