१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

खेलकुद

आज काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) […]

काठमाडौँ / भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ । त्यस्तै फाइनल […]

क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ । मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, […]

अछाममा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल जुनियर डिभिजन (एनसिसी) तालिम सुरु गरेको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा अध्यनरत ३६ जना विद्यार्थी सहभागी भएका छन् । अछाम जिल्ला स्थित नेपाली सेनाको गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिलवालले उक्त बिधालयका १८ जना […]

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा हुँदैछ । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ । आइतबार नै […]

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन भिसा प्रक्रिया थालेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालिएको जनाएको हो । क्यानले लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको जनाएको छ ।

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किदै छन। नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।   सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा […]

काठमाडौं ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा प्रक्रिया अघि बढाएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपले उच्च अदालतबाट सफाइ पाएको जानकारी आएको बताउँदै निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताए । ‘उच्च अदालतले सन्दीपलाई सफाइ दिएको जानकारी पाइसकेका छौँ, […]

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ । शनिबार वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि आर्मीका नरेन्द्र रावल जितेका छन् । उनले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जिते । पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ […]

काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा सोमबार सम्पन्न खेलमा इङ्ल्यान्ड ‘सी’ सँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो। इङ्ल्यान्ड ‘सी’ लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे। खेलको आठौँ मिनेटमा काबाम्बाको गोलमार्फत इङ्ल्यान्ड ‘सी’ ले अग्रता लिएको थियो । उनले ओली हारफिल्डको […]