काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् बालेनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी समेत गरे । ‘भिडियोमा […]
सुर्खेत । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसन कर्णाली प्रदेशले कर्णाली सरकारलाई ज्ञापन–पत्र बुझाएको छ। डेन्टल साईन्स सम्बन्धि विभिन्न माग राख्दै एसोसिएसनले कर्णाली सरकारको सामाजिक विकास मन्त्राललयलाई ज्ञापन–पत्र बुझाएको हो। एसोसिएसनले सीडिइस (डिएच) दरबन्दको व्यवस्था गर्नुपर्ने, परिषद्को कोड अफ इथिक्सको आधारमा डेल्टल क्लिनिक सञ्चालन गर्न व्यवस्था मिलाउनु पर्ने र स्वास्थ्य डेण्टलको नितीगत बैठकमा यस एसोसिएनलाई सहभागी […]
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले जनाएको छ । धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले […]
काठमाडाैँ । देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कृषि क्षेत्र अन्तर्गत दूग्ध उत्पादक किसानहरू यतिबेला चौतर्फी आन्दोलनमा छन्। सरकारले दूग्ध उत्पादक किसानको माग सम्बोधन नगरेको तथा किसानहरूले दूध र दूग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न चासो नदिएको गुनासो छ। पछिल्लो एक वर्षमा लम्पी स्किन रोगका कारण ७५ अर्ब भन्दा बढीको क्षति […]
सुर्खेत । जिल्ला प्रहरी कार्याललय सुर्खेतले भेरीगंगाबाट अवैध प्याज र चिनी बरामद गरेको छ। भेरीगंगा नगरपालिका–५ कालिदमारबाट अवैध सामान प्रहरीले बरामद गरेको हो। रत्न राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले प्याज र चिनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा ५ ख ९३३१ नम्बरको फोर्स गाडीलाई चेकजाच गर्ने […]
काठमाडौँ । नामिबियासमेत सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ पाहुना टोलीले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा जित निकालेको हो। शनिबार भएको सिरिजको पाँचौँ खेलमा पनि नेपालले जित निकाल्दै सिरिजको फाइनल यात्रा तय गरेको हो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सँग […]
काठमाडौँ : जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङ पाएको हो । सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान)सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदलीकै अवस्था रहनेछ। बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन ३० गते आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार (फागुन १८) गते बसेको बर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले फागुन ३० गते बुधबार अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। दोस्रो अधिवशेन अन्त्य भएको पाँच महिनापछि तेस्रो अधिवेशनका लागि आह्वान […]
काठमाडौं । विश्वकप छनोट अन्तर्गत बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार विज्ञप्ति जारी गर्दै बहराईनसँगको होम म्याच नेपालमा नहुने भएको हो । दशरथ रंगशाला मैदानको खराब अवस्थाका कारण छनोट म्याच नेपालमा हुन नसक्ने एन्फाले जनाएको छ । गत हप्तामात्र एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि नेपाल आएर रंगशालाको […]