काठमाडौँ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।
काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित भएकाे छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए […]
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–४ सहिद पार्कमा रहेको अस्थायी प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– बस्ने ३६ वर्षीय यज्ञबहादुर क्षेत्री रहेका छन्। ा प्रहरीले उनिमाथि शंका लागी चेकजाँच गर्ने क्रममा उनले लगाएको हुडि ज्याकेटको प्याकेटमा १ पुडिया लागूऔषध (ब्राउन […]
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा उग्र अभिव्यक्ति दिँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा होलहल्ला, नारावाजी र जुलुस गरेर सार्वजनिक शान्तिमा असर पुर्याएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनएकाेछ । प्रहरिका अनुसार, अहिले दुवै जनालाई प्रहरी वृत्त, महाराजगञ्जमा छन । उनीहरुले चितवनको […]
सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत पुगेकी छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने पहिलो महिला सम्मेलनमा सहभागी हुन भण्डारी आइतबार सुर्खेत पुगेकी हुन्। सोमबार सुर्खेत सिटीमा हलमा वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हुने पहिलो महिला सम्मेलनको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारीले गर्ने कार्यतालिका रहेको छ। वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालका अनुसार अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको […]
सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका दैलेखका नेता तथा कार्यकर्ताहरू एमालेलेमा समायोजन भएका छन्। आइतबार जिल्ला कमिटी दैलेखले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा एमालेमा एकीकृत समाजवादीका पालिकादेखि केन्द्रीयस्तरका नेता–कार्यकर्ता समायोजन भएका छन्। समायोजन हुनेमा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य पार्वती विशुन्के र बरुनाथ योगी रहेका छन्। दैलेखको दुल्लुमा भएको समायोजन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे […]
सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य द्धय पार्वती विशुन्के र बरुनाथ योगी एमालेमा फर्किने भएका छन्। आइतबार (फागुन २०) गते दैलेखकाे दुल्लुमा हुने एक कार्यक्रमबीच केन्द्रीय सदस्यसहित अन्य नेता–कार्यकर्ता एमाले पार्टीमा फर्किने भएका हुन्। उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, केन्द्रीय सदस्य विनोदकुमार शाहले पार्टीमा स्वागत गर्ने एमालेका […]
काठमाण्डौ । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको छ । दोस्रो संस्करणको फाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई पेनाल्टीमा ५–४ गोलले पराजित गर्दै मछिन्द्र दोस्रो पटक विजेता बनेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । एनआरटीका विवेक गुरुङले पेनाल्टीमा गोल गर्न सकेनन् । मछिन्द्रले उपाधिसहित ११ […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशका धेरै ठाउँमा र […]