०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

फोक्सो को दीर्घ रोग, मुटुकाे समस्या, एउटा मात्र मृगौला र देब्रे खुट्टामा घाउ भएका प्रदिपे कामिकाे सहयाेगका लागि अपिल

सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन । उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ । उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को […]

कैलाली । कैलालीको घोडाघोडी नगर पालिकामा रोयल डान्स स्टुडियोको आयोजनामा नगर स्तरिय डान्स च्याम्पियनसीपको मेघा अडिसन घोडाघोडी नगरपालिका २ साडेपानीमा सम्पन्न भएको छ ।   स्थानीय कला सस्कृती लाई जगेर्ना गर्ने तथा प्रतिभा भएका ब्यक्तिहरुलाई थप प्रोत्साहन हुने भएकाले च्याम्पियन सिपको आयोजाना गरेको कार्यक्रम संयोजक प्रलभ बुढाथोकीले बताए । मेघा अडिसनमा भाग लिएका १५० जना […]

बारा:=श्रमजिवी बहुउदेशीय सहकारी संस्था लि. ले आफनो ४ औ स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अमृता अनाथ आश्रमलाई सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच सहकारी संस्थाको अध्यक्ष सदाम हुसेन मंसुरले आश्रममा ६ हजार बराबरको चामल दाल चाउ चाउ बिस्कुट सोयाबिन खाधान्न सामग्री हस्तान्तरण गरेका छन । कार्यक्रममा संस्थाको अध्यक्ष मंसुरले […]

आज मिति वि. सं. : २०८१ भदौँ २४ गते सोमबार इ.सं. : 9th September 2024 (Monday) सूर्योदय: विहान ०५:४७ बजे सूर्यास्त: बेलुका १८:१३ बजे तिथि : षष्ठी १७:०६ सम्म, तत्पश्चात् सप्तमी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : विशाखा १४:५८ सम्म, तत्पश्चात् अनुराधा योग : वैधृति २२:४१ सम्म, तत्पश्चात् विष्कुम्भ करण : तैतिल १७:०६ सम्म, तत्पश्चात् […]

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्ड अनुसार खोला किनारका घर नभत्किने प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल मार्फत् उनले यस्तो जानकारी दिएका हुन् । मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने उनले बताएका छन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसमा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८१/०८२ को लागि लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिवार एक सूचना जारी गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको प्रवेश परीक्षाको नजिता प्रकाशित गरेको हो । उक्त प्रवेश परीक्षा गत १६ देखि २२ भदौसम्म कम्प्युटर विधि मार्फत लिइएको थियो । यसपटक कुल ९ […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा-५ खल्ला गाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठ जना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठ जना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाइसमा १८ जना सवार रहेका […]

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्रको पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ आज सार्वजनिक भएको हो । गीतमा विराज भट्ट र अर्जुन पोखरेलको शब्द छ । अर्जुन पोखरेलले संगीत गरेको गीतमा स्वर बलिउड गायक नकाश अजिजको छ । रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराज […]

मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महाँसचिव टिकाराम अधिकारीले आफ्नाे स्वीकृत नलिकन सचिवले अनाधिकृत बैठक बसाली नयाँ  स्वघाेसित अध्यक्षकाे चयन गरेकाे भन्दै आपत्ति सहित प्रेस वक्तब्य जारी गरेका छन । दाेस्राे पक्ष राकेस प्रसाद महताे पक्षले गैर आवासीय नेपाली संघ मलेसिया (NRNA) को   आज शनिबार बैठक बसि अध्यक्षमा राकेश प्रसाद महतोलाई चयन गरेकाे […]