०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

समाचार

मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुकाे तयारी तीव्र

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले तयारी तीव्र पारेका छन् । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेदेखि नै आन्तरिक तयारी थालेका दलहरु अहिले उम्मेदवार टुंगो लगाउने चरणमा पुगेका हुन् । सरकारमा रहेका मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै प्रतिस्पर्धाको तयारीमा छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले […]

सुर्खेत । भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग […]

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध माओवादी लडाकू शिविर अर्थात् क्यान्टोनमेन्टमा भएको घोटालाबारे छानविनको गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले माओवादी अध्यक्ष ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन्। उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका […]

दिपावलीको पट्का पट्काउदा दैलेखका एक बालककाे ज्यान गएकाे छ। ज्यान जानेमा  दैलेख आठबिस नगरपालिका ३ का भीमबहादुर कठायतका १३  बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् । दिपावलीको अवसरमा रमाईलाेका लागि पटका पट्काउदा बालकको ज्यान गएकाे हाे । रकेट वम नामको पट्काको छर्रा दायाँ छातीमा लाग्दा मुटुमा असर पर्न गई मृत्यु भएको हाे । दैलेख घर […]

काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको इजालसले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै […]

दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा आजदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ । प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी दिए । “घरेलु तथा […]

क्वालालम्पुर: मलेसिया सरकारले मलेसियामा काम गर्ने सबै विदेसि कामदारहरूलाई समेत कर्मचारी सञ्चय कोष (ईपीएफ-EPF) मा आबद्व हुन अनिवार्य बनाउने योजना ल्याएको छ, । हाल, EPF मलेसियाली कादारहरूको लागि मात्र अनिवार्य छ यद्यपि बिदेसि कामदार हरूले समेत यसमा स्वइछिक रूपमा आबद्व हुन पाउने ब्यवस्थाछ । मलेसिया सरकारले २०२५ को बजेट प्रस्तुत गर्दै बिदेसि कामदारलाइ समेत अनिवार्य […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू […]

काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखा भूकम्प

काठमाडौं : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। […]