०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कैलालिमा खैरो हेरोईन सहित एक युवक प्रकाउ।

Logo
प्रशान्त डि सि प्रकाशित मंगलबार, आश्विन २९, २०८१

धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
कैलालिको धनगढि  उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्। रानालाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको प्रहरिले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

सुर्खेत, ३० वैशाख ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जनक रोकायको घरमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति करिब ९:१५ बजे छापा मारेको थियो। छापामार क्रममा प्रहरीले […]