०८ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

सरकार

नेपाल वायुसेवा निगमको वाइडबडी आज बिहान ४ बजे इजरायलका लागि उड्याे ।

युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएको […]

काठमाडौं । राहदानी विभागले आज असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । त्यसैले अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र […]

सशस्त्र प्रहरी बलले रिक्त १२ पदका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेकाे छ। नाम सिफारिस हुने सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षक रहेका छन्। उनीहरु २०७५ चैत १५ गते सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। त्यही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएको थियो। बिहीाबर बढुवा सिफारिस […]