०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

समाचार

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीकाे चौथो बैठक सम्पन्न , भित्तेपात्रो समेत बिमोचन गरियाे

काठमाण्डाै ।  नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको चौथो पूर्ण बैठक पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी ईन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा २९ वैशाख, २०८१ मा सम्पन्न बैठकले भर्खरै अधिवेशन सम्पन्न भएका सुदुरपश्चिम प्रदेशका सम्पूर्ण ९ जिल्ला सम्पर्क मन्चका सम्पूर्ण पदाधिकारी […]

प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको पुरुष र महिलातर्फको उपाधि विभागीय टिम नेपाल आर्मी र सशस्त्र प्रहरीको पोल्टामा परेको छ । शनिबार वीरेन्द्रनगरमा भएको २१ किलोमिटरको हाफ म्याराथनमा पुरुषतर्फको उपाधि आर्मीका नरेन्द्र रावल जितेका छन् । उनले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जिते । पुरुषतर्फ एक घण्टा ११ मिनेट ४८ […]

मलेसिया:=नेपाली राजदुतावास क्वालालम्पुर ,मलेसिया को सहयोगमा दुई नेपाली पीडित श्रमिक नेपाल फर्किएका छन। नेपाल फर्किनेमा मधेस प्रदेश सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका -३ बरमझिया घर भएको शुभकर्ण दास रहेको छ । जो करीब १० बर्ष पहिले मलेसिया आएको र विभिन्न समस्याहरुको कारण केही बर्ष देखि अबैधानिक भैइ काम गर्दै आएको थियो । २०२४ मार्च महिनामा फेरि […]

काठमाडौं   काठमाडौंको गौरीघाटमा आगलागी भएको छ। बिहान करिब साढे ४ बजेबाट‍ सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन। त्यहाँ रहेको एक टेन्ट हाउसमा आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। टेन्ट हाउस नजिक रहेका केही घरहरूमा पनि आगलागीबाट क्षति पुगेको वृत्तले जनाएको छ। ‘५/६ वटा दमकल आएर निभाउने प्रयास भइरहेको छ, क्षति र कारणबारे पछि […]

सुर्खेत । दैलेखको सदरमुकाममा एक अटोपार्टसमा लागेको आगोले करोडौंको क्षति भएको छ । आज दिउँसो साजन अटोपार्टसमा लागेको आगो अन्य दुईवटा पसलसम्म पुगेर पूर्ण रुपमा पसलहरु नष्ट हुँदा करोडौंको क्षति भएको हो । साजन अटोपार्टसबाट सल्केको आगो सम्झना इन्टरप्राइजेज र सम्झना फोटो स्टुडियोमा पनि सल्किएको थियो । आगलागीबाट साजन अटोपार्टसमा करिब ५० लाखभन्दा बढीको क्षति […]

काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा सोमबार सम्पन्न खेलमा इङ्ल्यान्ड ‘सी’ सँग नेपाल २-० गोल अन्तरले पराजित भएको हो। इङ्ल्यान्ड ‘सी’ लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे। खेलको आठौँ मिनेटमा काबाम्बाको गोलमार्फत इङ्ल्यान्ड ‘सी’ ले अग्रता लिएको थियो । उनले ओली हारफिल्डको […]

कञ्चनपुर। कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना भने बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताए अनुसार दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको  हाे। शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको […]

काठमाडाैं । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टि- २० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरको थियो। नेपालका लागि अनिल शाहले ५८ र आसिफ […]

काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले […]

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भेलुबाजेका नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ। विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको उनका ज्वाइँले जानकारी दिए। केही समय […]