१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

खेलकुद

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

काठमाडौँ। एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने भएका छन्। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी […]

काठमाडौं। नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् । तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट भएका हुन् । त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट […]

काठमाडौँ। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्। जुनेद सिद्दीकीको बललाई खेल्न खोज्दा उनी सैय्यद हैदरवाद क्याच आउट भए। साउदी अरबविरुद्धको खेलमा पनि कुशलले खाता खोल्न सकेका […]

काठमाडौं । इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाली टिम सार्वजनिक गर्दा आयुष घलान, दीप कार्की र सुरजज्यू ठकुरीलाई भने बोलाएको छैन । प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । यसअघि बहराइनसँग फिफा विश्वकप छनोट खेलेको […]

काठमाडौँ : नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। क्यानका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा […]

काठमाडौँ। साविक विजेता नेपालले प्रिमियर कपमा मलेसियाविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। clasic tec नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए। ३५ बल […]

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले १२ अप्रिलमा मलेसियासँग खेल्ने भएको हो। टी–२० फर्म्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसियासँगै, हङकङ, कतार र साउदी अरब छन्। समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्। त्यस्तै, समूह चरणको […]

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ। जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए। उनले ४३ बल खेल्ने क्रममा चार छक्का र […]

काठमाडौं : सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ए डिभिजनका दुई क्लबले खेल्ने भएका छन् । भोजपुर गोल्डकप प्रतियोगितामा पछिल्लो संस्करणको ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड र त्रिभुवन आर्मी क्लबले खेल्ने पक्का भएको हो । यसअघि सेभेन ए साईडको रुपमा प्रतियोगिता सञ्चालन हुदै आएको थियो । ‘अब पुरा सेट खेल्ने गरि प्रतियोगिता […]

काठमाडौं । भारतमा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज (एसएमएस फ्रेन्डशिप कप)मा नेपालले आज भारतको स्टेट टिम गुजरातसँग खेल्दैछ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन् । यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ । नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको […]