नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए। त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको […]
काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । शुक्रबार फिल्मले ४०.१० करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनिल शर्मा निर्देशित फिल्म रिलिज अगाडि नै चर्चामा थियो । पहिलो सिक्वेल रिलिज भएको २२ वर्षपछि आएको ‘गदर २’ आफ्नो ब्रान्ड भ्यालु, सनी देओलको क्रेज, […]