क्ववालालम्पुर – मलेसिया : गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ । १७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम […]
क्वालालम्पुर -मलेसिया :- गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले हिन्दु धर्म्वालम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर मलेसियामा रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तीज विशेष कार्यक्रम आयोजना गर्ने भएकाे छ। मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्थाकाे रुपमा गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न […]
मलेसिया : रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना गर्न लागेको हो। नेपाली राजदूतावास मलेसियाका राजदूत महामहिम डिल्ली राज पौडेलको प्रमुख आतिथ्यमा हुने गौरा पर्व तथा सांस्कृतिक […]