२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

समाचार

बालिका चोरीको आरोपमा दैलेखकी मनीषा सिंहसहित ३ जना पक्राउ

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई […]

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छन्। उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । आफू आमा बनेको खबर अभिनेत्री रेखाले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ।’ रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी […]

काठमाण्डौ – नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो । एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा […]

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिकाको १५औँ गाउँ सभा गरेको छ। गाउँ सभामा आयोजित १५औँ गाउँ अधिवेशनमार्फत चालु आर्थिक वर्षको अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा भएको छ। गाउँपालिकाका उपा–अध्यक्ष नरबहादुर बान्तोलाले सभामा अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेका थिए। यस्तै, उपाध्यक्ष बान्तोलाले पालिकाभित्रका विभिन्न […]

काठमाण्डौ – दूध उत्पादकसहित विभिन्न १५ वटा किसान सङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । आफूहरुका माग सरकारले सम्बोधन नगरेको भन्दै उनीहरुले आज आन्दोलनको घोषणा गरेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेपाल किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घलगायत १५ वटा किसान सङ्गठनले संयुक्त […]

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत उत्कृष्ट काम गर्ने प्रत्येक प्रदेशका तीन जनालाई सम्मान गर्ने भएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अभियानबारे सातै प्रदेशको रिपोर्टिङपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । ‘नेताहरूको कामको आधारमा मूल्याङ्कन गरेको छ’, सापकोटाले भने, […]

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए । बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत […]

सुर्खेत । सुर्खेतमा फागुन ११ गतेदेखि २५ गतेसम्म दादुर रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका ९ वटै स्थानीय तहहरूमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको हो। पहिलो चरणमा फागुन १३ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वटा पालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २५ गतेसम्म ४ वटा पालिकामा […]

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ। यसै क्रममा पवन मुखभरि घाउ लिएर अन्तर्वार्तामा देखिएका छन्। जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पवनले श्रीमती सुम्निमा र केही अभियन्ताले आफूलाई कुटपिट गरेको दाबी गरेका छन्। सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी […]

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । ईश्वरीका श्रीमान् पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको […]