०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ माघ ९ गते शुक्रबारकाे राशिफल

Logo
Heronepal-Tv प्रकाशित शुक्रबार, माघ १०, २०८२

आज मिति वि. सं. : २०८२ माघ ९ गते शुक्रबार

इ.सं. : 23th January 2026 (Friday)

सूर्योदय: बिहान ६:५६ बजे

सूर्यास्त: बेलुका १७:३६ बजे

तिथि : पञ्चमी २४:२७ सम्म, तत्पश्चात् षष्ठी

पक्ष : माघ शुक्लपक्ष

नक्षत्र : पूर्वभाद्रपदा १३:५६ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा

योग : परिघ १५:४५ सम्म, तत्पश्चात् शिव

करण : बव १३:०५ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: कुम्भ ०८:०३ सम्म, तत्पश्चात् मीन

ऋतु : शिशिर

अयन : दक्षिणायन

आजको राशिफल
मेष राशि

लक्ष्यप्रति एकाग्रता राख्न सकेमा सफलता मिल्नेछ। लगानी लाभदायक बन्नेछ। आँट र प्रयासले नयाँ अवसर प्राप्त हुनेछ।

बृष राशि

पुराना आकाङ्क्षा पूरा हुने समय छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा उन्नतिको संकेत देखिन्छ।

मिथुन राशि

सकारात्मक सोच र पहलले सफल परिणाम ल्याउनेछ। जिम्मेवारीको अवसर मिल्नेछ। प्रतिष्ठा बढ्ने दिन हो।

कर्कट राशि

पुरस्कृत समय हो, मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि सम्हालिँदै अगाडि बढ्न सकिनेछ।

सिंह राशि

पारिवारिक सहकार्य र समर्थन प्राप्त हुनेछ। यात्राको योजना बन्नेछ। सम्बन्ध प्रगाढ हुने समय हो।

कन्या राशि

परीक्षा वा प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रबाहिर पनि सक्रिय रहनु पर्नेछ।

तुला राशि

आकाङ्क्षा सन्तुलित राख्नु उपयुक्त हुनेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक र शैक्षिक क्षेत्र अनुकूल रहनेछ।

वृश्चिक राशि

आर्थिक योजना र पारिवारिक सहकार्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सन्तुलित व्यवहारले मानसिक सन्तुष्टि दिलाउनेछ।

धनु राशि

सहकार्य र धैर्यले समस्या समाधान हुनेछ। मन लागेका कामले सन्तुष्टि दिनेछन्। विवादबाट टाढा रहनु राम्रो हुनेछ।

मकर राशि

नयाँ काम थाल्न उपयुक्त समय हो। आर्थिक स्थायित्व आउनेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कुम्भ राशि

काम र परिवारमा सन्तुलन मिल्नेछ। रणनीति परिवर्तनले लाभ दिलाउनेछ। ज्ञान र क्षमताको प्रदर्शन गर्न सकिने समय हो।

मीन राशि

व्यावसायिक सम्बन्धमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। स्वास्थ्यमा सुधार देखिए पनि गोप्य शत्रुबाट सतर्क रहनुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]