२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

आज मिति वि. सं. : २०८२ असोज १० गते शुक्रबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, आश्विन १०, २०८२

आज मिति वि. सं. : २०८२ असोज १० गते शुक्रबार

इ.सं. : 26th September 2025 (Friday)

सूर्योदय: बिहान ५:५४ बजे

सूर्यास्त: बेलुका १७:५४ बजे

तिथि : चतुर्थी ०६:३९ सम्म, तत्पश्चात् पञ्चमी

पक्ष : आश्विन शुक्लपक्ष

नक्षत्र : विशाखा २०:३५ सम्म, तत्पश्चात् अनुराधा

योग : विष्कम्भ २२:३४ सम्म, तत्पश्चात् प्रीति

करण : विष्टि ०६:३९ सम्म, तत्पश्चात् बव

चन्द्रराशि: तुला १३:५५ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : शरद

अयन : दक्षिणायन

आजको राशिफल

मेष राशि
बौद्धिक तथा सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। व्यवसायिक लाभको संकेत छ। पारिवारिक भेटघाट, स्वादिलो भोजन र रमाइलो यात्राको सम्भावना पनि देखिन्छ।

वृष राशि
धन प्राप्तिको योग छ। स्वास्थ्य सबल रहनुका साथै चुनौतीबीच पनि अपेक्षित कार्य पूरा हुन सक्छ। कृषिक्षेत्र लाभदायक बन्नेछ।

मिथुन राशि
रचनात्मक कार्यमा व्यस्तता बढ्नेछ। परिश्रमअनुसारको उपलब्धि अलि ढिलो मिल्न सक्छ। नयाँ कारोबार र सामाजिक सम्बन्धबाट लाभको संकेत छ।

कर्कट राशि
स्वास्थ्यमा कमजोरीको अनुभव हुन सक्छ। खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा तनावको सम्भावना देखिन्छ। संयमता आवश्यक छ।

सिंह राशि
पारिवारिक सुख अनुभव गरिनेछ। अध्ययन तथा व्यवसायमा प्रगति हुनेछ। आर्थिक पक्ष सबल बन्ने संकेत छन्।

कन्या राशि
मेहनतको प्रतिफल ढिलो मिल्ने सम्भावना छ। विवादबाट जोगिनु उचित हुनेछ। आयस्रोत सामान्य रहनेछ भने अध्ययनमा थप मेहनत आवश्यक छ।

तुला राशि
उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। घुमफिरको अवसर प्राप्त हुनेछ। विद्यार्थीलाई अध्ययनमा मन लाग्नेछ।

वृश्चिक राशि
महत्त्वपूर्ण काममा अवरोध आउन सक्छ। शारीरिक कमजोरी र पढाइमा चासो घट्न सक्छ। काममा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।

धनु राशि
दिन फलदायी रहनेछ। रमाइलो यात्रा र विगतको प्रयासबाट लाभ प्राप्त हुनेछ। सामान्य प्रयत्नबाट ठूलो उपलब्धि सम्भव छ।

मकर राशि
मेहनती प्रयासले सफलता मिल्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उपयुक्त समय छ। पारिवारिक तथा शैक्षिक पक्ष सुदृढ रहनेछ।

कुम्भ राशि
काममा ढिलासुस्ती देखिए पनि निष्कर्ष सकारात्मक रहन सक्छ। पारिवारिक वा प्रेमसम्बन्धी सामान्य मतभेद समाधान योग्य देखिन्छ।

मीन राशि
समय प्रतिकूल रहन सक्छ। आर्थिक हानि र सामाजिक असहयोगको सम्भावना देखिन्छ। जीवनसाथीको स्वास्थ्य र विद्यार्थीको ध्यान अध्ययनमा केन्द्रित गराउनु आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]