०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आज मिति वि. सं. : २०८२ भदौँ १४ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १४, २०८२

आज मिति वि. सं. : २०८२ भदौँ १४ गते शनिबार

इ.सं. : 30th August 2025 (Saturday)

सूर्योदय: बिहान ५:४२ बजे

सूर्यास्त: बेलुका १८:२५ बजे

तिथि : सप्तमी १९:५७ सम्म, तत्पश्चात् अष्टमी

पक्ष : भाद्र शुक्लपक्ष

नक्षत्र : विशाखा १३:२४ सम्म, तत्पश्चात् अनुराधा

योग : ऐन्द्र १५:१२ सम्म, तत्पश्चात् वैधृति

करण : गर ०६:५६ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: तुला ०६:४४ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बौद्धिक तथा सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। व्यवसायिक लाभको संकेत छ। पारिवारिक भेटघाट, स्वादिलो भोजन र रमाइलो यात्राको सम्भावना पनि देखिन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन प्राप्तिको योग छ। स्वास्थ्य सबल रहनुका साथै चुनौतीबीच पनि अपेक्षित कार्य पूरा हुन सक्छ। कृषिक्षेत्र लाभदायक बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक कार्यमा व्यस्तता बढ्नेछ। परिश्रमअनुसारको उपलब्धि अलि ढिलो मिल्न सक्छ। नयाँ कारोबार र सामाजिक सम्बन्धबाट लाभको संकेत छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा कमजोरीको अनुभव हुन सक्छ। खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा तनावको सम्भावना देखिन्छ। संयमता आवश्यक छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक सुख अनुभव गरिनेछ। अध्ययन तथा व्यवसायमा प्रगति हुनेछ। आर्थिक पक्ष सबल बन्ने संकेत छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मेहनतको प्रतिफल ढिलो मिल्ने सम्भावना छ। विवादबाट जोगिनु उचित हुनेछ। आयस्रोत सामान्य रहनेछ भने अध्ययनमा थप मेहनत आवश्यक छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। घुमफिरको अवसर प्राप्त हुनेछ। विद्यार्थीलाई अध्ययनमा मन लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महत्त्वपूर्ण काममा अवरोध आउन सक्छ। शारीरिक कमजोरी र पढाइमा चासो घट्न सक्छ। काममा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन फलदायी रहनेछ। रमाइलो यात्रा र विगतको प्रयासबाट लाभ प्राप्त हुनेछ। सामान्य प्रयत्नबाट ठूलो उपलब्धि सम्भव छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मेहनती प्रयासले सफलता मिल्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उपयुक्त समय छ। पारिवारिक तथा शैक्षिक पक्ष सुदृढ रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काममा ढिलासुस्ती देखिए पनि निष्कर्ष सकारात्मक रहन सक्छ। पारिवारिक वा प्रेमसम्बन्धी सामान्य मतभेद समाधान योग्य देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय प्रतिकूल रहन सक्छ। आर्थिक हानि र सामाजिक असहयोगको सम्भावना देखिन्छ। जीवनसाथीको स्वास्थ्य र विद्यार्थीको ध्यान अध्ययनमा केन्द्रित गराउनु आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]