२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आज मिति : वि. सं २०८२ साउन २० गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन २१, २०८२

आज: वि. सं २०८२ साउन २० गते मङ्गलबार

इ.सं. : 5th August 2025 (Tuesday)

सूर्योदय: बिहान ०५:३० बजे

सूर्यास्त: बेलुका १८:४८ बजे

तिथि : एकादशी ११:३१ सम्म, तत्पश्चात् द्वादशी

पक्ष : श्रावण शुक्लपक्ष

नक्षत्र : ज्येष्ठा १०:५७ सम्म, तत्पश्चात् मूल

योग : ऐन्द्र ०८:०२ सम्म, तत्पश्चात् वैधृति

करण : विष्टि ११:३१ सम्म, तत्पश्चात् बव

चन्द्रराशि: वृश्चिक १०:५७ सम्म, तत्पश्चात् धनु

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शिक्षा र परीक्षामा सफलता मिल्नेछ। जोश जागर बढ्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार र शिक्षामा सुधार हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रबाट धोका हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक र धार्मिक क्षेत्रमा उतारचढाव आउँछ। शिक्षा र राजनीतिमा ध्यान दिनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारको साथ मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परोपकारले फाइदा मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सम्पत्ति आर्जनको योग छ। राजनीति तनावपूर्ण हुन सक्छ। मन खिन्न रहन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक कठिनाइ भए पनि शिक्षामा सफलता मिल्नेछ। दीर्घकालीन योजनामा फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शत्रु बढ्न सक्छन्, शान्त रहनुहोस्। वैदेशिक लगानी लाभदायक हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रशंसा बढ्नेछ। शिक्षामा अवसरहरू बढ्नेछन्। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शिक्षा, स्वास्थ्य, श्रममा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्र सामान्य रहन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफन्तको सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, राजनीति स्थिर रहन्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर १६ गते मङ्गलबार इ.सं. : 2nd December 2025 (Tuesday) सूर्योदय: बिहान ६:३९ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : द्वादशी १२:२० सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : अश्विनी १८:३१ सम्म, तत्पश्चात् भरणी योग : वरियान् १९:४१ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:२० सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १५ गते सोमबार इ.सं. : 1st December 2025 (Monday) सूर्योदय: बिहान ६:३८ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : एकादशी १४:२४ सम्म, तत्पश्चात् द्वादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : रेवती १९:५८ सम्म, तत्पश्चात् अश्विनी योग : व्यतीपात २२:३८ सम्म, तत्पश्चात् वरियान् करण : विष्टि १४:२४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १४ गते आइतबार इ.सं. : 30th November 2025 (Sunday) सूर्योदय: बिहान ६:३७ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : दशमी १६:१३ सम्म, तत्पश्चात् एकादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : उत्तरभाद्रपदा २१:१० सम्म, तत्पश्चात् रेवती योग : सिद्धि २५:२५ सम्म, तत्पश्चात् व्यतीपात करण : गर १६:१३ सम्म, तत्पश्चात् […]