०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

आज मिति : वि. सं २०८२ साउन ७ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन ०८, २०८२

आज मिति : वि. सं २०८२ साउन ७ गते बुधबार

इ.सं. : 23th July 2025 (Wednesday)

सूर्योदय: बिहान ०५:२३ बजे

सूर्यास्त: बेलुका १८:५६ बजे

तिथि : चतुर्दशी २६:१६ सम्म, तत्पश्चात् औँसी

पक्ष : श्रावण कृष्णपक्ष

नक्षत्र : आर्द्रा १८:२८ सम्म, तत्पश्चात् पुनर्वसु

योग : व्याघात १३:५० सम्म, तत्पश्चात् हर्षण

करण : विष्टि १५:०७ सम्म, तत्पश्चात् शकुनी

चन्द्रराशि: मिथुन

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सफलता मिल्नेछ। स्वादिष्ट भोजन र यात्राको अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

योजना कार्यान्वयनमा ढिलाइ भए पनि सफलता मिल्नेछ। व्यापारिक फाइदा हुनेछ। सतर्कता आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आत्मबल उच्च रहनेछ। सानो प्रयासले राम्रो उपलब्धि हात लाग्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उत्तम समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा ढिलाइ हुनसक्छ। खर्च बढ्ने सम्भावना छ। पारिवारिक सन्तुलनमा ध्यान दिनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भौतिक सुविधा प्राप्त हुने संकेत छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठित कार्यबाट प्रशंसा बटुल्ने समय। आम्दानी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक व्यवस्थापनमा सतर्क रहनुहोस्। संयम राख्दा फाइदा हुनेछ। अनावश्यक काममा समय खर्च नहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सचेत रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। नयाँ काम थाल्न उपयुक्त समय होइन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक समस्या समाधान हुनेछन्। मनोरञ्जनमा संलग्न हुने अवसर मिल्नेछ। चुनौतीसँगै अवसरहरू पनि प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लगनशीलताले सफलता दिलाउनेछ। यात्रा लाभदायी हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक तनाव कम हुनेछ। अध्ययनमा राम्रो प्रदर्शन हुनेछ। व्यापारमा लगनशीलता देखाएमा फाइदा मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्न उपयुक्त समय होइन। स्वास्थ्यप्रति ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]